शनिबार पनि उपसमितिको छलफल : शिक्षा विधेयकबारे कति दफामा जुट्यो सहमति ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ३०, २०८१
|
|
२९ पटक हेरिएको
Shares
शनिबार पनि उपसमितिको छलफल : शिक्षा विधेयकबारे कति दफामा जुट्यो सहमति ?

सारांश

  • संसद्को शिक्षा समिति अन्तर्गतको उपसमितिले शनिबार समेत छलफल अगाडि बढाएको छ।
  • समितिमा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विधेयकमा उपसमितिले आज पनि छलफल जारी राखेको हो।
  • शिक्षकहरू सडकमा आन्दोलन गरिरहेको बेला उपसमितिले विधेयकमाथिको छलफललाई तीव्रता दिएको हो।

३० चैत, काठमाडौँ ।

संसद्को शिक्षा समिति अन्तर्गतको उपसमितिले शनिबार समेत छलफल अगाडि बढाएको छ। समितिमा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विधेयकमा उपसमितिले आज पनि छलफल जारी राखेको हो। शिक्षकहरू सडकमा आन्दोलन गरिरहेको बेला उपसमितिले विधेयकमाथिको छलफललाई तीव्रता दिएको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, उपसमिति संयोजक छविलाल विश्वकर्मासहित उपसमिति सदस्यहरू मन्त्रालयको टोली छलफल जुटिरहेका हुन्। १६३ दफा रहेको विधेयकमा हिजोसम्म ५० भन्दा बढी दफामा सहमति जुटेको छ । उपसमितिले निजी विद्यालय र शिक्षकको विषय बाहेक अन्य दफाहरूमा धमाधम सहमति जुटाउँदै आएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने  
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने  
गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प पुगेका असईको लेक लागेर मृत्यु
गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प पुगेका असईको लेक लागेर मृत्यु
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
बैंकिङ कसुरमा सेफ सन्तोष साह प्रक्राउ
बैंकिङ कसुरमा सेफ सन्तोष साह प्रक्राउ
घुमुवा प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयको परिपत्र
घुमुवा प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयको परिपत्र
यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा ६ जना पक्राउ
यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा ६ जना पक्राउ
अवैध रूपमा अमेरिका छिरेका १० नेपाली आज चार्टर विमानमार्फत काठमाडौँ आउँदै
अवैध रूपमा अमेरिका छिरेका १० नेपाली आज चार्टर विमानमार्फत काठमाडौँ आउँदै
मन्त्रिपरिषद्का दुई महिनाका निर्णय एकै पटक सार्वजनिक (सूची)
मन्त्रिपरिषद्का दुई महिनाका निर्णय एकै पटक सार्वजनिक (सूची)
आत्मसम्मान नगुमाइकन वैकल्पिक शक्तिहरुसँग सहकार्य गर्न तयार छौँ: कुलमान घिसिङ
आत्मसम्मान नगुमाइकन वैकल्पिक शक्तिहरुसँग सहकार्य गर्न तयार छौँ: कुलमान घिसिङ