लमजुङमा भरूवा बन्दुकसहित एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक २६, २०८१
|
|
२७ पटक हेरिएको
Shares
लमजुङमा भरूवा बन्दुकसहित एक जना पक्राउ

सारांश

  • कव्होलासोथार गाउँपालिका-९ छापा बस्ने ५० वर्षीय मंगल परियारलाई एकनाले भरूवा बन्दुकसहित आइतबार राति पक्राउ गरिएको लमजुङ प्रहरीले जनाएको छ ।
  • प्रहरी चौकी गिलुङबाट खटिएको प्रहरीले उनको घर नजिक जंगलको भिरमा लुकाई राखेको बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

२६ कार्तिक, लमजुङमा प्रहरीले भरूवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

कव्होलासोथार गाउँपालिका-९ छापा बस्ने ५० वर्षीय मंगल परियारलाई एकनाले भरूवा बन्दुकसहित आइतबार राति पक्राउ गरिएको लमजुङ प्रहरीले जनाएको छ ।प्रहरी चौकी गिलुङबाट खटिएको प्रहरीले उनको घर नजिक जंगलको भिरमा लुकाई राखेको बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कति छ आज मुद्राको मूल्य?
कति छ आज मुद्राको मूल्य?
विराटनगरविरुद्ध चलेन जनकपुरका आशिफको ब्याटिङ
विराटनगरविरुद्ध चलेन जनकपुरका आशिफको ब्याटिङ
अलग अलग दुई ठाउँमा ट्र्याक्टर दुर्घटना, दुई जनाकाे मृत्यु
अलग अलग दुई ठाउँमा ट्र्याक्टर दुर्घटना, दुई जनाकाे मृत्यु
इजरायलले गाजामा आक्रमण गर्दा मेयरसहित २२ जनाको मृत्यु
इजरायलले गाजामा आक्रमण गर्दा मेयरसहित २२ जनाको मृत्यु
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले दिए पुरस्कार
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले दिए पुरस्कार
निजामती विधेयकमा नासुहरूको विरोध, सिंहदरबारभित्रै धर्ना
निजामती विधेयकमा नासुहरूको विरोध, सिंहदरबारभित्रै धर्ना
प्रहरी कुट्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
प्रहरी कुट्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
गौतमबुद्ध विमानस्थलमा आज तीन अन्तर्राष्ट्रिय उडान, ४५२ यात्रुले लिए सेवा
गौतमबुद्ध विमानस्थलमा आज तीन अन्तर्राष्ट्रिय उडान, ४५२ यात्रुले लिए सेवा
दुई ठूला दल देशलाई नै ध्वस्त पार्ने सहमतिमा छन् :सांसद सिंह
दुई ठूला दल देशलाई नै ध्वस्त पार्ने सहमतिमा छन् :सांसद सिंह
प्रदर्शनमा घाइतेलाई अस्पताल लैजान काठमाडौँ महानगरले खटायो १५ एम्बुलेन्स
प्रदर्शनमा घाइतेलाई अस्पताल लैजान काठमाडौँ महानगरले खटायो १५ एम्बुलेन्स