नयाँ वर्ष नजिकिँदै, पोखरामा पर्यटक बढ्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ३०, २०८१
|
|
९९ पटक हेरिएको
Shares
नयाँ वर्ष नजिकिँदै, पोखरामा पर्यटक बढ्दै

सारांश

  • पोखरामा यतिबेला भारतीय, युरोपियन, अमेरिकनलगायत देशमा पर्यटक र आन्तरिक पर्यटकसमेतको आगमन बढेको होटल संघ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।
  • यतिबेला पोखराका होटलहरूमा ६० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको पनि उनले जानकारी दिए।
  • नयाँ वर्ष महोत्सवमा ९० प्रतिशत बढी अकुपेन्सी रहने आयोजकको विश्वास छ।

३० चैत, पोखरा :

नयाँ वर्ष २०८२ नजिकिँदै गर्दा पोखरामा पर्यटक आगमन बढेको छ। पोखरामा यतिबेला भारतीय, युरोपियन, अमेरिकनलगायत देशमा पर्यटक र आन्तरिक पर्यटकसमेतको आगमन बढेको होटल संघ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।

यतिबेला पोखराका होटलहरूमा ६० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको पनि उनले जानकारी दिए। नयाँ वर्ष महोत्सवमा ९० प्रतिशत बढी अकुपेन्सी रहने आयोजकको विश्वास छ। यो सिजन भारतीय पर्यटक घुम्न आउने समय, अन्नपूर्ण पदयात्रा क्षेत्रमा घुम्न जाने पर्यटक आउने सिजन र विद्यालयको परीक्षा सकिएर छुट्टी भएकाले आन्तरिक पर्यटकको आगमनसमेत बढेको होटल संघ नेपालका अध्यक्ष सुवेदीले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा समातिए
डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा समातिए
एमालेको संविधान दिवस कार्यक्रममा ओली अनुपस्थित
एमालेको संविधान दिवस कार्यक्रममा ओली अनुपस्थित
चुनावमा भाग लिने कांग्रेसको निर्णय
चुनावमा भाग लिने कांग्रेसको निर्णय
मधेशमा मन्त्री बनेकी बिच्छालाई कारबाहीबारे निर्णय गर्न राप्रपाको बैठक बस्दै
मधेशमा मन्त्री बनेकी बिच्छालाई कारबाहीबारे निर्णय गर्न राप्रपाको बैठक बस्दै
कांग्रेस–एमालेको गठबन्धन बनेकै दिनदेखि दुर्घटनाको खतरा बढ्यो : प्रचण्ड
कांग्रेस–एमालेको गठबन्धन बनेकै दिनदेखि दुर्घटनाको खतरा बढ्यो : प्रचण्ड
भोटेकोशीमा खसेको गाडी क्रेनले निकालियो, यात्रु बेपत्ता
भोटेकोशीमा खसेको गाडी क्रेनले निकालियो, यात्रु बेपत्ता
माफी माग्दै गगन थापाले सार्वजनिक गरे आफ्नो भिडिओ सन्देश
माफी माग्दै गगन थापाले सार्वजनिक गरे आफ्नो भिडिओ सन्देश
त्रिविले सार्‍यो २४, २५ र २६ गतेका स्नातक तहका परीक्षा
त्रिविले सार्‍यो २४, २५ र २६ गतेका स्नातक तहका परीक्षा
ट्रम्पलाई चीनको जवाफः अमेरिकी आयातमा १२५ प्रतिशत ‘ट्यारिफ’
ट्रम्पलाई चीनको जवाफः अमेरिकी आयातमा १२५ प्रतिशत ‘ट्यारिफ’
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु