अपरेशन सिन्दुरमा १ सय आतंककारी मारिए : रक्षामन्त्री सिंह

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख २५, २०८२
|
|
२१ पटक हेरिएको
Shares
अपरेशन सिन्दुरमा १ सय आतंककारी मारिए : रक्षामन्त्री सिंह

सारांश

  • राजधानी नयाँ दिल्लीमा आयोजित सर्वदलीय बैठकमा मन्त्री सिंहले यस्तो जानकारी दिएका हुन् ।
  • उनले सैन्य कारवाही अझै जारी रहेको बताउँदै यसबारे थप विवरण दिन नसकिने स्पष्ट पारे ।
  • उनले तनावलाई अझ बढाउने भारतको उद्देश्य नरहेको पनि बताएका छन् ।

२५ वैशाख, काठमाडौं– ‘

अपरेशन सिन्दुर’ नामक सैन्य कारवाहीका क्रममा पाकिस्तानमा १ सयभन्दा धेरै आतंककारी मारिएको भारतीय रक्षामन्त्री राजनाथ सिंहले बताएका छन् । राजधानी नयाँ दिल्लीमा आयोजित सर्वदलीय बैठकमा मन्त्री सिंहले यस्तो जानकारी दिएका हुन् ।

उनले सैन्य कारवाही अझै जारी रहेको बताउँदै यसबारे थप विवरण दिन नसकिने स्पष्ट पारे । उनले तनावलाई अझ बढाउने भारतको उद्देश्य नरहेको पनि बताएका छन् । भारत सरकारका युनियनमन्त्री किरण रिजिजुले बैठकमा सहभागी सबै राजनीतिक दलले सरकारको समर्थन गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिण कोरियामा भीषण डढेलो, २८ जनाको मृत्यु
दक्षिण कोरियामा भीषण डढेलो, २८ जनाको मृत्यु
दोस्रो संस्करणको एनपिएल आजदेखि: उद्घाटन खेलमा जनकपुर र काठमाडौं  भिड्दै
दोस्रो संस्करणको एनपिएल आजदेखि: उद्घाटन खेलमा जनकपुर र काठमाडौं भिड्दै
२६ सय नाघ्यो सेयर बजार, फाइनान्समा आकर्षण
२६ सय नाघ्यो सेयर बजार, फाइनान्समा आकर्षण
आईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदै
आईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदै
नेपालमा गणतन्त्र गोलीले होइन, बोलीले आएको होः सञ्चारमन्त्री गुरुङ
नेपालमा गणतन्त्र गोलीले होइन, बोलीले आएको होः सञ्चारमन्त्री गुरुङ
रौतहटको बर्थिङ सेन्टरमा सुत्केरी महिलाको मृत्यु भएपछि अवस्था तनावग्रस्त
रौतहटको बर्थिङ सेन्टरमा सुत्केरी महिलाको मृत्यु भएपछि अवस्था तनावग्रस्त
कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक : प्रचण्ड
कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक : प्रचण्ड
लोकतन्त्रको सुदृढीकरण गर्नमा सञ्चारमाध्यमहरुको योगदान महत्वपूर्ण: राष्ट्रपति
लोकतन्त्रको सुदृढीकरण गर्नमा सञ्चारमाध्यमहरुको योगदान महत्वपूर्ण: राष्ट्रपति
प्रतिसेयर आम्दानीमा यी हुन् टप १० वाणिज्य बैंक
प्रतिसेयर आम्दानीमा यी हुन् टप १० वाणिज्य बैंक
आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ
आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ