कांग्रेस संसदीय बोर्डको बैठक सर्‍यो, भोलि मात्रै उम्मेदवार तय गर्ने गगनको तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ ४, २०८२
|
|
२१ पटक हेरिएको
Shares
कांग्रेस संसदीय बोर्डको बैठक सर्‍यो, भोलि मात्रै उम्मेदवार तय गर्ने गगनको तयारी

सारांश

  •   नेपाली कांग्रेस सभापति गगन थापाले प्रतिनिधि सभा सदस्यको उम्मेदारबारे निर्णय गर्न बोलाएको संसदीय बोर्डको बैठक सरेको छ।
  •  निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष र नेता डा.
  • शेखर कोइराला पक्षसँग छलफलमा रहेका सभापति थापाले बैठक सारेका हुन्।

४ माघ, काठमाडौं । 

नेपाली कांग्रेस सभापति गगन थापाले प्रतिनिधि सभा सदस्यको उम्मेदारबारे निर्णय गर्न बोलाएको संसदीय बोर्डको बैठक सरेको छ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष र नेता डा. शेखर कोइराला पक्षसँग छलफलमा रहेका सभापति थापाले बैठक सारेका हुन्। ‘असन्तुष्ट पक्षका विभिन्न तहका नेताहरूसँग संवाद भइरहेको छ। सकेसम्म उहाँहरूलाई पनि समेट्नका लागि बैठक सारिएको हो,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘अहिले टिकट दिइसकेपछि भोलि फिर्ता लिएर अर्को व्यक्तिलाई दिन गाह्रो हुन्छ।

त्यही भएर अहिले नै मिलाउने प्रयास भइरहेको छ।’ देउवा पक्ष सर्वोच्च अदालतसँगै सडकमा पनि उत्रिएको छ। तर, शेखर कोइराला समूहका नेताहरू भने थापाकै नेतृत्वमा चुनावमा जानुपर्ने पक्षमा खुल्न थालेका छन्। शेखर समूहको बैठक पनि आइतबार छुट्टै बस्दै छ।  देउवा पक्षले भने आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ। रिटमाथि माघ ६ गते पेशी तोकिएको छ।  प्रतिनिधि सभाका सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले माघ ६ गते नै उम्मेदवारी दर्ताको समय तोकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुद्ध जयन्तीको विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली आज लुम्बिनी जाँदै
बुद्ध जयन्तीको विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली आज लुम्बिनी जाँदै
रामेछापमा बस दुर्घटना हुँदा एक किशोरीको मृत्यु, १२ घाइते
रामेछापमा बस दुर्घटना हुँदा एक किशोरीको मृत्यु, १२ घाइते
सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ
सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ
बीबीसी विरुद्ध ट्रम्पले दायर गरे ५ अर्ब डलरको मुद्दा
बीबीसी विरुद्ध ट्रम्पले दायर गरे ५ अर्ब डलरको मुद्दा
सभामुख अर्यालसँग कोरियाली राजदूत तायोङ पार्कको शिष्टाचार भेटवार्ता
सभामुख अर्यालसँग कोरियाली राजदूत तायोङ पार्कको शिष्टाचार भेटवार्ता
चौथोपटक प्रधानमन्त्री बनेका ओलीद्वारा पदभार ग्रहण
चौथोपटक प्रधानमन्त्री बनेका ओलीद्वारा पदभार ग्रहण
नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने, नन्दनको डेब्यु, बसिरलाई अवसर
नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने, नन्दनको डेब्यु, बसिरलाई अवसर
डिसाबिलिटी क्रिकेट शृंखला खेल्ने नेपाली टोलीको बिदाइ
डिसाबिलिटी क्रिकेट शृंखला खेल्ने नेपाली टोलीको बिदाइ
जनमतका निलम्बित कोषाध्यक्षलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
जनमतका निलम्बित कोषाध्यक्षलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
प्रेस काउन्सिलको निगरानीमा फेसबुक पेज : अब सञ्चालकको  विवरण अनिवार्य, गलत भए कारबाही
प्रेस काउन्सिलको निगरानीमा फेसबुक पेज : अब सञ्चालकको विवरण अनिवार्य, गलत भए कारबाही