सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

गृहमन्त्रीमा सुधन फर्किँदै, आजै शपथको तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २६, २०८३
|
|
८२ पटक हेरिएको
Shares
गृहमन्त्रीमा सुधन फर्किँदै, आजै शपथको तयारी

सारांश

  • प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्रीमा पुन: सुधन गुरुङलाई फर्काउने भएका छन् ।
  • स्रोतका अनुसार आजै ३ बजे शपथ हुने छ ।
  • शपथका लागि तयारी बस्नका लागि प्रधानमन्त्री कार्यालयबाट राष्ट्रपति कार्यालयमा तयारी बस्नका लागि भनिएको छ ।

 

२६ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्रीमा पुन: सुधन गुरुङलाई फर्काउने भएका छन् । स्रोतका अनुसार आजै ३ बजे शपथ हुने छ । शपथका लागि तयारी बस्नका लागि प्रधानमन्त्री कार्यालयबाट राष्ट्रपति कार्यालयमा तयारी बस्नका लागि भनिएको छ ।

गुरुङको सम्पत्तिबारे प्रश्न उठेपछि गत वैशाख ९ गते उनले राजीनामा दिएका थिए । त्यसपछि उनको सम्पत्तिबारे अध्ययन गर्न समिति बनाइएको थियो । समितिले उनको सम्पत्तिमा कैफियत नदेखिएको भन्दै प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री शाहले पुन: गृहमन्त्रीमा फिर्ता गर्न लागेका हुन् ।

आजको मन्त्रिपरिषद बैठकले सुधनमाथिको छानबिन प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।

बैठकपछि पत्रकारहरुले सरकारका प्रवक्ता सस्मित पोखरेललाई सुधनलाई गृहमन्त्री बनाउन लागिएको हो भनेर प्रश्न गरेका थिए । सो प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘बल्ल प्रतिवेदन ग्रहण भयो । अब त्यसलाई अध्ययन गरेपछि आवश्यक निर्णय हुन्छ । फाइल ग्रहण गरेर, अध्ययन गरेपछि मात्रै शपथ ग्रहण हुनेहोला नि, पछि गर्नुपर्‍यो भने । अहिलेलाई फाइल ग्रहण गर्ने मात्रै निर्णय भएको छ । मन्त्रिपरिषदमा त्यस्तो निर्णय भएको छैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बझाङमा भूकम्पको धक्का
बझाङमा भूकम्पको धक्का
नेपालको सहमतिबिना भूमि प्रयोग गर्न खोज्नु अनुचित : शंकर पोख्रेल
नेपालको सहमतिबिना भूमि प्रयोग गर्न खोज्नु अनुचित : शंकर पोख्रेल
संसद भवन फिल्म हलजस्तै भयो, टेबलहरू कक्षा कोठाका जस्ता : ऐन महर
संसद भवन फिल्म हलजस्तै भयो, टेबलहरू कक्षा कोठाका जस्ता : ऐन महर
स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो
स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो
ज्ञानेन्द्र शाहको गतिविधिप्रति सांसदहरूको आपत्ति
ज्ञानेन्द्र शाहको गतिविधिप्रति सांसदहरूको आपत्ति
स्वास्थ्यमन्त्री भन्छन्- सरकारी अस्पताललाई औषधि छैन भन्ने छुट छैन
स्वास्थ्यमन्त्री भन्छन्- सरकारी अस्पताललाई औषधि छैन भन्ने छुट छैन
पक्राउ पुर्जी जारी भएपछि फरार भए सहकारी पूर्वरजिस्ट्रार
पक्राउ पुर्जी जारी भएपछि फरार भए सहकारी पूर्वरजिस्ट्रार
  ७ दलिय गठबन्धनले विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्दै
  ७ दलिय गठबन्धनले विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्दै
नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड
नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड
घलेगाउँ सांस्कृतिक भवनको उद्घाटनका लागि नुवाकोट पुगे प्रचण्ड
घलेगाउँ सांस्कृतिक भवनको उद्घाटनका लागि नुवाकोट पुगे प्रचण्ड