क्यान्सर रोगको परीक्षण सहित उपचार राज लक्ष्मी होस्पिटल कलैयामा शुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक ५, २०८१
|
|
८२ पटक हेरिएको
Shares
क्यान्सर रोगको परीक्षण सहित उपचार राज लक्ष्मी होस्पिटल कलैयामा शुरु

सारांश

  • बाराको कलैया स्थित रहेको राज लक्ष्मी रिलिफ होस्पिटल प्राईभेट लिमिटेडले क्यान्सर रोग सम्बन्धि परीक्षण गर्दै उपचार शुरु गरेको छ।
  • राज लक्ष्मी रिलिफ होस्पिटलको सँचालक बिजय कुमार साहले बारा जिल्लामा नै राम्रो होस्पिटल नभएको महशुस गर्दै सुबिधा सम्पन्न होस्पिटल सँचालन गरेका थिए।
  • तर हाल कलैया मेडिकलको हब बन्दै गएको हुनाले सेवाग्राहीहरु थप सुविधा दिन अग्रसर हुदै क्यान्सर पीडितहरुको लागि क्यान्सर सम्बन्धी परीक्षण गर्दै उपचार शुरु गरेका छन्।

अमरेश कुमार पाण्डेय

५ कार्तिक, बारा। बाराको कलैया स्थित रहेको राज लक्ष्मी रिलिफ होस्पिटल प्राईभेट लिमिटेडले क्यान्सर रोग सम्बन्धि परीक्षण गर्दै उपचार शुरु गरेको छ।

राज लक्ष्मी रिलिफ होस्पिटलको सँचालक बिजय कुमार साहले बारा जिल्लामा नै राम्रो होस्पिटल नभएको महशुस गर्दै सुबिधा सम्पन्न होस्पिटल सँचालन गरेका थिए। तर हाल कलैया मेडिकलको हब बन्दै गएको हुनाले सेवाग्राहीहरु थप सुविधा दिन अग्रसर हुदै क्यान्सर पीडितहरुको लागि क्यान्सर सम्बन्धी परीक्षण गर्दै उपचार शुरु गरेका छन्। सँचालक यादवको अनुसार क्यानसर रोग सम्बन्धि परीक्षण निःशुल्क रहेको बताएका छन्। साथै यस होस्पिटलले बिगतको दिनदेखि नै अर्थो , ईएनटी र सर्जरी सम्बन्धि सफल शल्यक्रिया गर्दै आईरहेका अब स्त्रीहरुको स्तन क्यान्सर , पाईल्स क्यान्सर लगायत अन्य क्यान्सर सम्बन्धी निःशुल्क परीक्षण गरी शल्यक्रिया गर्दै उपचार शुरु गरीएको बताएका छन्।

साथै राज लक्ष्मी रिलिफ होस्पिटलले एनआईसियु , आइसियु सेवा प्रदान गर्दै आएको छ। भने भेन्टिलेटर उपलव्ध गराई कलैयाको पहिलो प्राईभेट होस्पिटल बनेको छ। राज लक्ष्मी रिलिफ होस्पिटलले सेवाग्राहीहरु उपचारलाई ध्यानमा राखि डिएम डाक्टरहरुको टिमबाट सेवा प्रदान गर्दै आएको छ। भने फोक्सो रोग सम्बन्धि रोगको बिशेषज्ञ डाक्टरबाट शल्यक्रिया सहित उपचार भईरहेको जानकारी सँचालक साहले बताएका छन्।

सेवाग्राहीहरु सबै किसिमको परीक्षण सहित उपचार गराउँदा एकै ठाउँमा हुने गरीएको छ। उपचार पछि निको भएपछि एकै चोटि बिल भुक्तानी गर्नुपर्ने भएकाले समाजमा उक्त होस्पिटल मँहगो भएको गुनासो रहेको समेत साहले जानकारी दिएका छन्। अरु होस्पिटलले परीक्षणहरु अरु ठाउँमा गराउने भएकोले अन्तिम बिल कम भएको समेत जानकारी साहले दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

को हुन् इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी
को हुन् इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी
कैलालीमा चितुवाको छालासहित एक युवक पक्राउ
कैलालीमा चितुवाको छालासहित एक युवक पक्राउ
मकवानपुरमा बेपत्ता ६ खेलाडीमध्ये ३ जनाको शव भेटियो
मकवानपुरमा बेपत्ता ६ खेलाडीमध्ये ३ जनाको शव भेटियो
उदयपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृ*त्यु
उदयपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृ*त्यु
उपमेयर सुनिता डंगोलको नाम दुरुपयोग गरी ह्वाट्सएप ठगी, पैसा नपठाउन आग्रह
उपमेयर सुनिता डंगोलको नाम दुरुपयोग गरी ह्वाट्सएप ठगी, पैसा नपठाउन आग्रह
देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा गर्ने लक्ष्य छ: मीन बहादुर गुरुङ
देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा गर्ने लक्ष्य छ: मीन बहादुर गुरुङ
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा स्वाधीन संयुक्त सरकार गठनको प्रस्ताव
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा स्वाधीन संयुक्त सरकार गठनको प्रस्ताव
लखनदेही खोलामा नुहाउन गएका सर्लाहीका १८ वर्षीय युवकको डुबेर मृ*त्यु
लखनदेही खोलामा नुहाउन गएका सर्लाहीका १८ वर्षीय युवकको डुबेर मृ*त्यु
सोमबारका लागि सर्यो एमालेको केन्द्रीय सचिवालय बैठक
सोमबारका लागि सर्यो एमालेको केन्द्रीय सचिवालय बैठक
क्षतिग्रस्त काठमाडौँ जिल्ला अदालतले अहिलेलाई यी ४ सेवा मात्रै दिने
क्षतिग्रस्त काठमाडौँ जिल्ला अदालतले अहिलेलाई यी ४ सेवा मात्रै दिने