एफ१ सफ्ट ग्रुपको प्रमुख बने विश्वास ढकाल, अध्यक्षमा सिद्धान्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २३, २०८१
|
|
२७ पटक हेरिएको
Shares
एफ१ सफ्ट ग्रुपको प्रमुख बने विश्वास ढकाल, अध्यक्षमा सिद्धान्त

सारांश

  • यसअघि अध्यक्ष तथा प्रमुख रहेका विश्वास ढकाल भने ग्रुपको प्रमुख बनेका छन्।
  •   ढकालले एफ१ सफ्ट इन्टरनेसनल प्रालिको २१औँ वर्षे यात्रामा नयाँ अध्याय सुरु भएको बताए।
  • उनले भनेका छन्, ‘आजदेखि म ग्रुपको प्रमुखको भूमिकामा पुगेको छु।

 

२३ फागुन,  एफ१ सफ्ट ग्रुपको अध्यक्षमा सिद्धान्त ठकुरी नियुक्त भएका छन्। यसअघि अध्यक्ष तथा प्रमुख रहेका विश्वास ढकाल भने ग्रुपको प्रमुख बनेका छन्।  ढकालले एफ१ सफ्ट इन्टरनेसनल प्रालिको २१औँ वर्षे यात्रामा नयाँ अध्याय सुरु भएको बताए।

उनले भनेका छन्, ‘आजदेखि म ग्रुपको प्रमुखको भूमिकामा पुगेको छु। सिद्धान्त ठकुरीलाई ग्रुप अध्यक्षको रुपमा चिनाउन पाउँदा गौरवान्वित छु।’  एफ१ सफ्टको यात्रामा सिद्धान्तले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले उल्लेख गरेका छन्। उनको नेतृत्व, अनुशासन र दृष्टिकोणबाट एफ१ सफ्टले उत्तरोत्तर प्रगति गर्ने आशा गरेको ढकालले उल्लेख गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?