प्रधानमन्त्री कार्कीले गरिन् दुई सल्लाहकार नियुक्त, मुख्य सल्लाहकारमा खनाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १२, २०८२
|
|
७७ पटक हेरिएको
Shares
प्रधानमन्त्री कार्कीले गरिन् दुई सल्लाहकार नियुक्त, मुख्य सल्लाहकारमा खनाल

सारांश

  • आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शुसिला कार्कीको सल्लाहकारमा २ जनालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
  • प्रधानमन्त्री कार्कीले अजयभद्र खनाललाई प्रमुख सल्लाहकार र गोविन्दनारायण तिमल्सिनालाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गरेकी हुन्।
  • सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदिश खरेलले बैठकपछि जानकारी दिँदै दुवै सल्लाहकार नियुक्ति सम्बन्धी प्रस्ताव स्वीकृत भएको बताए ।

१२ असोज, काठमाडौं ।

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शुसिला कार्कीको सल्लाहकारमा २ जनालाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्कीले अजयभद्र खनाललाई प्रमुख सल्लाहकार र गोविन्दनारायण तिमल्सिनालाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गरेकी हुन्।

सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदिश खरेलले बैठकपछि जानकारी दिँदै दुवै सल्लाहकार नियुक्ति सम्बन्धी प्रस्ताव स्वीकृत भएको बताए । यससँगै प्रधानमन्त्री कार्कीको सल्लाहकार टिममा खनाल र तिमल्सिनाको औपचारिक प्रवेश भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दैलेखको मिथेन ग्यास आगामी वर्षभित्र उत्पादन हुन्छ : प्रधानमन्त्री
दैलेखको मिथेन ग्यास आगामी वर्षभित्र उत्पादन हुन्छ : प्रधानमन्त्री
पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध
पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध
काठमाडौं आए न्युजिल्यान्डका उपप्रधानमन्त्री
काठमाडौं आए न्युजिल्यान्डका उपप्रधानमन्त्री
काठमाडौं महानगरले माग्यो १०८ जना कर्मचारी
काठमाडौं महानगरले माग्यो १०८ जना कर्मचारी
विभाजनपछि जसपाले बोलायो केन्द्रीय समितिको बैठक
विभाजनपछि जसपाले बोलायो केन्द्रीय समितिको बैठक
दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन
दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन
पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा
पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा
झापा ५ मा झाँकीसहित बालेनले मनोनयन दर्ता गर्ने, ३ हजार सहभागी गराउने तयारी
झापा ५ मा झाँकीसहित बालेनले मनोनयन दर्ता गर्ने, ३ हजार सहभागी गराउने तयारी
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते
मन्त्रालयमा सुधारको काम गरिरहेको छु : गृहमन्त्री
मन्त्रालयमा सुधारको काम गरिरहेको छु : गृहमन्त्री