आम सञ्चार विधेयक प्रतिनिधि सभामा प्रस्तुत हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन १३, २०८१
|
|
२७ पटक हेरिएको
Shares
आम सञ्चार विधेयक प्रतिनिधि सभामा प्रस्तुत हुँदै

सारांश

  • आम सञ्चार विधेयक प्रतिनिधि सभामा प्रस्तुत हुँदैछ ।
  • दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यो विधेयक प्रस्तुत गर्नेछन् ।
  • राष्ट्रिय सभामा दर्ता भएर राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभाका आएको यो विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने मंगलबारको सम्भावित कार्यसूची छ ।

१३ फागुन, काठमाडौं । आम सञ्चार विधेयक प्रतिनिधि सभामा प्रस्तुत हुँदैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यो विधेयक प्रस्तुत गर्नेछन् ।

राष्ट्रिय सभामा दर्ता भएर राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभाका आएको यो विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने मंगलबारको सम्भावित कार्यसूची छ । यसका अलावा प्रतिनिधि सभामा आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले नेपाल हवाइ सेवा प्राधिकरण विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । नेपाल नागरिक उड्ययन प्राधिकरण विधेयक पनि प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाघको आक्रमणबाट पर्सामा ६० वर्षीय वृद्धको मृत्यु
बाघको आक्रमणबाट पर्सामा ६० वर्षीय वृद्धको मृत्यु
त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह
त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह
खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटिलद्वारा समझदारीपत्रमा हस्ताक्षर
खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटिलद्वारा समझदारीपत्रमा हस्ताक्षर
उपत्यकामा मात्रै प्रहरीका ३४६ सवारी जलाइए
उपत्यकामा मात्रै प्रहरीका ३४६ सवारी जलाइए
ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
कुलमान र हितेन्द्रदेवको रिटमा बहस सकियो, आजै आदेश आउने
कुलमान र हितेन्द्रदेवको रिटमा बहस सकियो, आजै आदेश आउने
प्रधानमन्त्री कार्कीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन
प्रधानमन्त्री कार्कीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन
भारतको अवैध कोइलाखानीमा वि*स्फोटः नेपालकाका दुई युवासहित १८ जनाको मृ*त्यु
भारतको अवैध कोइलाखानीमा वि*स्फोटः नेपालकाका दुई युवासहित १८ जनाको मृ*त्यु
रवि लामिछानेलाई पोखरा पुर्‍याइयो
रवि लामिछानेलाई पोखरा पुर्‍याइयो
नेपाली र भारतीय सेनाको संयुक्त टोलीद्वारा कञ्चनजङ्घा हिमाल आरोहण
नेपाली र भारतीय सेनाको संयुक्त टोलीद्वारा कञ्चनजङ्घा हिमाल आरोहण