२१५ कम्पनीको मूल्य घट्यो, कारोबार पौने ६ अर्ब

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ८, २०८३
|
|
२३३ पटक हेरिएको
Shares
२१५ कम्पनीको मूल्य घट्यो, कारोबार पौने ६ अर्ब

सारांश

  • धितोपत्र दोस्रो बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ ।
  •   मंगलबार बजार १७.
  • ९१ अंकले घटेर नेप्से परिसूचक २८०७.

८ वैशाख,काठमाडौं ।

धितोपत्र दोस्रो बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ ।  मंगलबार बजार १७.९१ अंकले घटेर नेप्से परिसूचक २८०७.३१ विन्दु कायम भएको छ ।  यस दिन कारोबार रकममा भने झिनो सुधार आएको छ ।

अघिल्लो दिन पाँच अर्ब ४३ करोड रुपैयाँको कारोबार भएकामा आज पाँच अर्ब ७७ करोडको धितोपत्र कारोबार भएको छ ।  ३४७ कम्पनीको कारोबार हुँदा २१५ कम्पनीको मूल्य बढ्यो, ४८ को घट्यो भने ६ वटाको स्थिर रह्यो ।  तीन कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सूर्यकुण्ड हाइड्रो, पाल्पा सिमेन्ट र शिखर पावरको मूल्य १५ प्रतिशतले बढ्दा दोल्ती पावरको ८.७१ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार महासंघ सर्लाही शाखाको अध्यक्षमा ठाकुर, को-को आए कार्यसमितिमा ?
पत्रकार महासंघ सर्लाही शाखाको अध्यक्षमा ठाकुर, को-को आए कार्यसमितिमा ?
प्रतिनिधिसभाको बैठक सुरु, विपक्षीले उठेर जनाए विराेध
प्रतिनिधिसभाको बैठक सुरु, विपक्षीले उठेर जनाए विराेध
सिकार गर्न हिँडेका २ जना भरुवा बन्दुकसहित पक्राउ, १ जना फरार
सिकार गर्न हिँडेका २ जना भरुवा बन्दुकसहित पक्राउ, १ जना फरार
रोजगारीका लागि यूके पठाउने भन्दै ११ करोड ठगी गरेको आरोप, काठमाडौँबाट २ जना पक्राउ
रोजगारीका लागि यूके पठाउने भन्दै ११ करोड ठगी गरेको आरोप, काठमाडौँबाट २ जना पक्राउ
सुनसरीमा चिसो बढेपछि विद्यालय बन्द
सुनसरीमा चिसो बढेपछि विद्यालय बन्द
नापी कार्यालयका सर्वेक्षक साहविरुद्ध भ्रष्टाचार मुद्दा
नापी कार्यालयका सर्वेक्षक साहविरुद्ध भ्रष्टाचार मुद्दा
दोस्रो चरणको आन्दोलन अवरोधात्मक र कडा हुनेछ : शिक्षक महांसघ
दोस्रो चरणको आन्दोलन अवरोधात्मक र कडा हुनेछ : शिक्षक महांसघ
मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यू-२० च्याम्पियनसिपबाट बाहिरियो
बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यू-२० च्याम्पियनसिपबाट बाहिरियो
धरानका मेयर हर्क साम्पाङले माफी मागेपछि कार्यपालिका बैठक सुरु
धरानका मेयर हर्क साम्पाङले माफी मागेपछि कार्यपालिका बैठक सुरु