आज देशैभरका निजी विद्यालयले बस र्याली  गर्दै, यस्तो छ रूट निर्धारण

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १६, २०८२
|
|
३० पटक हेरिएको
Shares
आज देशैभरका निजी विद्यालयले बस र्याली  गर्दै, यस्तो छ रूट निर्धारण

सारांश

  • शिक्षा विधेयकमा कतिपय प्रावधानहरू निजी विद्यालय हित विपरित रहेको भन्दै देशभरका निजी विद्यालयहरुले आज बस ¥याली गर्दैछन् ।
  • प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा घोषणा गरेका आन्दोलनका कार्यक्रमहरू अन्तर्गत आज देशैभरिका विद्यालयहरुले आज बिहान ११ः३० बजेदेखि बस ¥याली गर्न लागेका हुन् ।
  • यस्तो छ र्याली को रूट निर्धारण  १.

काठमाडौं । शिक्षा विधेयकमा कतिपय प्रावधानहरू निजी विद्यालय हित विपरित रहेको भन्दै देशभरका निजी विद्यालयहरुले आज बस ¥याली गर्दैछन् ।
प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा घोषणा गरेका आन्दोलनका कार्यक्रमहरू अन्तर्गत आज देशैभरिका विद्यालयहरुले आज बिहान ११ः३० बजेदेखि बस ¥याली गर्न लागेका हुन् ।

यस्तो छ र्याली को रूट निर्धारण 
१. कोटेश्वरचोकमा जम्मा भई सातदोबाटो हुँदै चक्रपथ परिक्रमा गरी विद्यालय फिर्ता हुने भक्तपुर, कागेश्वरी नगरपालिकाका सबै, पेप्सीकोला, तिनकुने, नरेफाट, जडीबुट्टी र बानेश्वर तर्फका विद्यालय बसहरू ।
२.सातदोबाटोचोकबाट प्रवेश गरी एकान्तकुना हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय बसहरूः ललितपुर जिल्लाका सबै विद्यालय बसहरू ।
३.बल्खुचोकबाट प्रवेश गरी कंलकी हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय वसहरू किर्तिपुर नगरपालिका, त्रिपुरेश्वर, टेकु र कालिमाटी तर्फका विद्यालयका बसहरू ।
४. कलकीचोक प्रवेश गरी सितापाइलाचोक हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय बसहरू चन्द्रागिरी, थानकोट, स्युचाटार, कंलकी र सोल्टीमोड तर्फका विद्यालय बसहरू ।
५. हलचोक प्रवेश गरी सानोभरÞ्याङ हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय बसहरू वाफल, सितापाइला, स्वयम्भु लगायतका विद्यालय बसहरू ।
६.बालाजुचोक प्रवेश गरी सामाखुशी हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय बसहरू तारकेश्वर, सानोभव्यङ, हलचोक आसपासका विद्यालयका बसहरू ।
७.सामाखुशीचोक प्रवेश गरी धापासी हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय बसहरू टोखा नगरपालिका गोगंबु, ठमेल, सोहखेट्टे र आसपासको विद्यालयका बसहरू ।
८.नारायणगोपालचोक प्रवेश गरी चावहिल हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय बसहरूः धापासी, बुढानिलकण्ठ, महाराजगञ्ज, पानीपोखरी, बालुवाटार लगायतका आसपासका विद्यालयका बसहरू ।
९. चावहिलचोक प्रवेश गरी गौशला हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय बसहरूः कपन, जोरपाटी, चुच्चेपाटी, गोकर्णेश्वर लगायतका आसपासका विद्यालयका बसहरू ।
१०. गौशलाचोक प्रवेश गरी एयरपोट सिनामंगलचोक हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय बसहः– गौशला, रातोपुल,
उपत्यका बाहिरका विद्यालयहरुले भने पायक पर्ने चोकमा प्रवेशगरी नगर परिक्रमा गर्ने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?