Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रतितोला १ हजार २ सयले बढ्यो सुनको मूल्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन ५, २०८१
|
|
३८ पटक हेरिएको
Shares
प्रतितोला १ हजार २ सयले बढ्यो सुनको मूल्य

सारांश

  • आइतबार प्रतितोला एक लाख ६७ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६८ हजार सात सयमा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
  • त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ ।
  • आज चाँदी प्रतितोला एक हजार नौ सय ७० मा खरिदबिक्री हुनेछ ।

 

सुनको मूल्य तोलामा एक हजार दुई सय बढेको छ । आइतबार प्रतितोला एक लाख ६७ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६८ हजार सात सयमा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ७० मा खरिदबिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलनपछि बन्द रहेको मौलाकाली केबलकार सञ्चालनमा
जेनजी आन्दोलनपछि बन्द रहेको मौलाकाली केबलकार सञ्चालनमा
काभा महिला नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरको सम्मान
काभा महिला नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरको सम्मान
वीरगञ्जको कपडा गोदाममा छापा हान्दा सशस्त्रमाथि आक्रमण ३ जना घाइते
वीरगञ्जको कपडा गोदाममा छापा हान्दा सशस्त्रमाथि आक्रमण ३ जना घाइते
एमाले महाधिवेशन : ३ घण्टामा साढे ३०० खस्यो मत, नतिजा आजै
एमाले महाधिवेशन : ३ घण्टामा साढे ३०० खस्यो मत, नतिजा आजै
महानगरको बेरुजु ६८ करोड रुपैयाँ, काठमाडौं टावरबारे महालेखाले फेरि उठायो प्रश्न
महानगरको बेरुजु ६८ करोड रुपैयाँ, काठमाडौं टावरबारे महालेखाले फेरि उठायो प्रश्न
नेपाल प्रहरीको नवप्रवर्द्धनात्मक कार्य अन्तर्गत “नागरिक प्रहरी पुस्तकालय” को शुभारम्भ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेपाल प्रहरीको नवप्रवर्द्धनात्मक कार्य अन्तर्गत “नागरिक प्रहरी पुस्तकालय” को शुभारम्भ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
नर्स निशा मेहता बनिन् स्वास्थ्यमन्त्री
नर्स निशा मेहता बनिन् स्वास्थ्यमन्त्री
कर्णालीका मुख्यमन्त्री शाहीले लिए सपथ 
कर्णालीका मुख्यमन्त्री शाहीले लिए सपथ 
एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त
एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त
नेपाल मेडिकल कलेजले माग्यो विभिन्न पदमा कर्मचारी
नेपाल मेडिकल कलेजले माग्यो विभिन्न पदमा कर्मचारी