मुग्लिन-नारायणगढ सडक खण्डको गाइघाटमा टिप्पर दुर्घटना, चालक गम्भीर घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ १८, २०८२
|
|
३८ पटक हेरिएको
Shares
मुग्लिन-नारायणगढ सडक खण्डको गाइघाटमा टिप्पर दुर्घटना, चालक गम्भीर घाइते

सारांश

  • मुग्लिन-नारायणगण सडक खण्डमा टिपर दुर्घटना भएको छ ।
  • आइतबार दिउँसो मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ गाइघाटमा टिप्पर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।
  • नारायणगढबाट मुग्लिन तर्फ आउँदै गरेको बा.

१८ जेठ, काठमाडौं ।

मुग्लिन-नारायणगण सडक खण्डमा टिपर दुर्घटना भएको छ । आइतबार दिउँसो मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ गाइघाटमा टिप्पर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।

नारायणगढबाट मुग्लिन तर्फ आउँदै गरेको बा.प्र. ०३-००१ क ०२१५ नम्बरको टिप्पर गति अनियन्त्रित भई पल्टिँदा चालक च्यापिएका थिए । सशस्त्र प्रहरीको टोलीले पहिचान खुल्न नसकेका चलकलाई उद्धार गरी उपचारका लागि भरतपुर तर्फ पठाइएको सशस्त्रीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सभा कार्यव्यवस्था समितिको बैठक सिंहदरबारमा, महत्वपूर्ण एजेण्डामाथि छलफल
राष्ट्रिय सभा कार्यव्यवस्था समितिको बैठक सिंहदरबारमा, महत्वपूर्ण एजेण्डामाथि छलफल
नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु
नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु
एसईई दिन परीक्षा केन्द्रमा पुग्न समस्या भए खबर गर्न काठमाडौं महानगरको आग्रह
एसईई दिन परीक्षा केन्द्रमा पुग्न समस्या भए खबर गर्न काठमाडौं महानगरको आग्रह
ट्रकको ठक्करबाट २ बालकको मृत्युपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुल्यो
ट्रकको ठक्करबाट २ बालकको मृत्युपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुल्यो
पर्यटकको पर्खाइमा तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’
पर्यटकको पर्खाइमा तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’
अमेरिकासँग वार्ता गर्नुको तुक छैन: इरानी सांसद
अमेरिकासँग वार्ता गर्नुको तुक छैन: इरानी सांसद
सात महिनामा ८ अर्ब ६१ करोडको अलैंची निर्यात
सात महिनामा ८ अर्ब ६१ करोडको अलैंची निर्यात
सरकारले कानुन कार्यान्वयनको सुनिश्चितता गर्नेमा विश्वस्त छु : राष्ट्रपति पौडेल
सरकारले कानुन कार्यान्वयनको सुनिश्चितता गर्नेमा विश्वस्त छु : राष्ट्रपति पौडेल
सूचना प्रविधि विभागका महानिर्देशक पौड्यालले दिए राजीनामा
सूचना प्रविधि विभागका महानिर्देशक पौड्यालले दिए राजीनामा
रूस–युक्रेन द्वन्द्व उग्र : दुवैले ऊर्जा तथा सैन्य पूर्वाधारमाथि व्यापक आक्रमणको दाबी
रूस–युक्रेन द्वन्द्व उग्र : दुवैले ऊर्जा तथा सैन्य पूर्वाधारमाथि व्यापक आक्रमणको दाबी