टक्सार महाशाखामा असर्फी किन्नेको भिड

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक १३, २०८१
|
|
३३ पटक हेरिएको
Shares
टक्सार महाशाखामा असर्फी किन्नेको भिड

सारांश

  • नेपाल राष्ट्र बैंकले आज सुनको असर्फी बिक्री खुला गरेको छ ।
  • असर्फी लिन बिहानैदेखि टक्सार महाशाखामा भिड लागेको छ ।
  • टक्सार महाशाखाका अनुसार २.

 

१३ काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सुनको असर्फी बिक्री खुला गरेको छ । असर्फी लिन बिहानैदेखि टक्सार महाशाखामा भिड लागेको छ ।

टक्सार महाशाखाका अनुसार २.५ ग्राम तौलको सुनको सिक्का बिक्री गरिरहेको हो । असर्फी आज दिउँसो ४ बजेसम्म लिन पाइनेछ । राष्ट्र बैंकका अनुसार एक व्यक्तिले एउटामात्रै सुनको असर्फी पाउनेछ ।

राष्ट्र बैंकले चाँदीको सिक्का भने आइतबारदेखि नै बिक्री खुला गरेको थियो । टक्सार महाशाखाले १० र २५ ग्रामको लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित चाँदीको सिक्री बिक्री गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?