मधेशको संकटबारे गृहमन्त्री- सरकार गम्भीर छ, चाँडै आवश्यक कदम चाल्छ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण १०, २०८२
|
|
४५ पटक हेरिएको
Shares
मधेशको संकटबारे गृहमन्त्री- सरकार गम्भीर छ, चाँडै आवश्यक कदम चाल्छ

सारांश

  •   गृहमन्त्री रमेश लेखकले मधेशमा देखिएको संकटबारे सरकारले चाँडै आवश्यक कदम चाल्ने बताएका छन्।
  • मधेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरेपछि गृह मन्त्रालयमा समन्वयात्मक बैठकमा बोल्दै तत्कालको आवश्यकता हेरेर सरकारले काम गर्ने बताए।
  • उनले भने, ‘हिजो पनि प्रधानमन्त्रीले मधेशका क्षेत्रको अवलोकन गरेर आउनुभएको छ।

१० असार, काठमाडौं । 

गृहमन्त्री रमेश लेखकले मधेशमा देखिएको संकटबारे सरकारले चाँडै आवश्यक कदम चाल्ने बताएका छन्। मधेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरेपछि गृह मन्त्रालयमा समन्वयात्मक बैठकमा बोल्दै तत्कालको आवश्यकता हेरेर सरकारले काम गर्ने बताए। उनले भने, ‘हिजो पनि प्रधानमन्त्रीले मधेशका क्षेत्रको अवलोकन गरेर आउनुभएको छ। त्यहाँको वस्तुस्थिति हेरेर आउनुभएको छ।

हामीले सरकारमा भएकाहरू फेरि छलफल गर्छौँ। सरकारले त्यहाँको अवस्था हेरेर आवश्यक कदम उठाउँछ।’ उनले तत्काल खानेपानी र सिचाई नभएका क्षेत्रको पहिचान गर्न स्थानीय प्रशासनलाई निर्देशन दिए। वैकल्पिक स्रोतको पहिचान गरेर वैज्ञानिक वितरण गर्ने गर्नुपर्ने कुरामा जोड दिँदै उनले भने, ‘प्रधानमन्त्रीले हिजो बोरिङ गर्ने घोषणा गर्नुभएको छ। त्यो अध्ययन र आवश्यतालाई प्राथमिकता दिएर गर्छ। त्यसलाई प्रजिअहरुले समन्वय गर्नुपर्‍यो। छिटो प्रक्रियाबाट जडान गर्नुपर्छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिजिट भिसाबारे पूर्वडीएसपी पन्थीले उठाएको विषयमा गृह मन्त्रालयले थाल्यो अनुसन्धान
भिजिट भिसाबारे पूर्वडीएसपी पन्थीले उठाएको विषयमा गृह मन्त्रालयले थाल्यो अनुसन्धान
जय ट्रफी: बुधबार दुई खेल हुँदै
जय ट्रफी: बुधबार दुई खेल हुँदै
इजरायली आक्रमणमा १३ बालबालिकासहित ३० जनाको मृत्यु
इजरायली आक्रमणमा १३ बालबालिकासहित ३० जनाको मृत्यु
अर्थमन्त्री र गभर्नरबिच दरारको खोजी गर्नेहरू निराश हुनेछन्: अर्थमन्त्री पौडेल
अर्थमन्त्री र गभर्नरबिच दरारको खोजी गर्नेहरू निराश हुनेछन्: अर्थमन्त्री पौडेल
गाउँपालिकाले आफ्नै स्रोतमा चलाउँदै दुईवटा अस्पताल
गाउँपालिकाले आफ्नै स्रोतमा चलाउँदै दुईवटा अस्पताल
आज विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
आज विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
आज कुन विदेशी मुद्राको भाउ कति ?
आज कुन विदेशी मुद्राको भाउ कति ?
म्हैपीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
म्हैपीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
बझाङमा अज्ञात समुहद्वारा नेपाल टेलिकमकाे टावरमा तोडफोड, सञ्चार सेवा अवरुद्ध
बझाङमा अज्ञात समुहद्वारा नेपाल टेलिकमकाे टावरमा तोडफोड, सञ्चार सेवा अवरुद्ध
लगानी बोर्डको ६४औँ बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
लगानी बोर्डको ६४औँ बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत