प्रधानमन्त्री भेट्न बालुवाटार पुगे केपी ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ १८, २०८१
|
|
२६ पटक हेरिएको
Shares
प्रधानमन्त्री भेट्न बालुवाटार पुगे केपी ओली

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।
  • सोमबार मध्यरातमा कांग्रेससँग गठबन्धन गर्ने सहमति गरेका ओलीले बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका हुन् ।
  • नयाँ गठबन्धनको सहमतिसँगै आजै एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् ।

 

१८ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

सोमबार मध्यरातमा कांग्रेससँग गठबन्धन गर्ने सहमति गरेका ओलीले बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका हुन् । नयाँ गठबन्धनको सहमतिसँगै आजै एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । आज दिउँसो नै एमालेको सचिवालय बैठक बस्दैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?