सेयर बजारमा भारी गिरावट, १८४ कम्पनीको सेयर मूल्य घट्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ९, २०८१
|
|
३६ पटक हेरिएको
Shares
सेयर बजारमा भारी गिरावट, १८४ कम्पनीको सेयर मूल्य घट्यो

सारांश

  • साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा भारी अंकको गिरावट आएको छ ।
  • आज नेप्से परिसूचक ७९ दशमलव ८८ अंकले घटेर २८९४ दशमलव ५७ को विन्दुमा पुगेको छ ।
  • आइतबार ३३३ कम्पनीको २ लाख १८ हजार ५ सय ७८ पटकको कारोबारमा ४ करोड २६ लाख ८६ हजार ६ सय ४० कित्ता सेयर खरिद बिक्री भएको छ ।

९ भदौ , काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा भारी अंकको गिरावट आएको छ ।आज नेप्से परिसूचक ७९ दशमलव ८८ अंकले घटेर २८९४ दशमलव ५७ को विन्दुमा पुगेको छ । आइतबार ३३३ कम्पनीको २ लाख १८ हजार ५ सय ७८ पटकको कारोबारमा ४ करोड २६ लाख ८६ हजार ६ सय ४० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १९ अर्ब ७४ करोड ५ लाख ५३ हजार ८ सय रुपैयाँ रहेको छ ।आज ६० कम्पनीको सेयर मूल्य बढ्दा १८४ कम्पनीको घटेको छ । सेन्सेटिभ इन्डेक्स १४ दशमलव ५२ अंकले घट्दा फ्लोट इन्डेक्स ५ दशमलव ५४ अंकले घटेको छ । आज माइक्रोफाइनान्स इन्डेक्स सामान्य बढ्दा अन्य १२ उपसमूह राताम्मे छन् । विन नेपाल लघुवित्त, उपकार लघुवित्त र आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका छन् भने, आज सर्वाधिक कारोबार अपि हाइड्रोपावरको भएको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुटवलमा आइसक्रिम चोरी आरोपमा फसाइएका शिक्षक निर्दोष
बुटवलमा आइसक्रिम चोरी आरोपमा फसाइएका शिक्षक निर्दोष
जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्रको अग्रता, नरेश भण्डारीले पछ्याउदै
जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्रको अग्रता, नरेश भण्डारीले पछ्याउदै
रास्वपाले तोक्यो महाधिवेशनको मिति र स्थान
रास्वपाले तोक्यो महाधिवेशनको मिति र स्थान
निषेधित क्षेत्रमा धोती दिवस मनाउँदा सीके राउतसहित कार्यकर्ता पक्राउ
निषेधित क्षेत्रमा धोती दिवस मनाउँदा सीके राउतसहित कार्यकर्ता पक्राउ
यूएईमा चार महिनामा ९३ नेपालीको मृ*त्यु
यूएईमा चार महिनामा ९३ नेपालीको मृ*त्यु
सर्लाहीका १६ सय भन्दाबढी घर बाढीको डुबानमा
सर्लाहीका १६ सय भन्दाबढी घर बाढीको डुबानमा
साउनमा ६८ हजार नेपालीलाई वैदेशिक रोजगारीको श्रम स्वीकृति
साउनमा ६८ हजार नेपालीलाई वैदेशिक रोजगारीको श्रम स्वीकृति
आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुनेछ : अर्थमन्त्री
आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुनेछ : अर्थमन्त्री
प्रभु शाहको प्रश्न- तुलसीलाल प्रतिष्ठानलाई एमालेको पार्टी कार्यालय किन बनाइयो ?
प्रभु शाहको प्रश्न- तुलसीलाल प्रतिष्ठानलाई एमालेको पार्टी कार्यालय किन बनाइयो ?
शीतलहरका कारण रौतहटका अधिकांस विद्यालय बन्द
शीतलहरका कारण रौतहटका अधिकांस विद्यालय बन्द