पसिनाको मोल, माटोको मूल्य र किसानको श्रमको कदर हुनुपर्छ– डा. बाबुराम भट्टराई

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १५, २०८२
|
|
२९ पटक हेरिएको
Shares
पसिनाको मोल, माटोको मूल्य र किसानको श्रमको कदर हुनुपर्छ– डा. बाबुराम भट्टराई

सारांश

  • नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.
  • बाबुराम भट्टराईले सजिलो, सुरक्षित र समुन्नत कृषि प्रणाली निर्माण गर्दै किसानलाई सम्मानित जीवन सुनिश्चित गर्नुपर्ने बताएका छन् ।
  • राष्ट्रिय धान दिवसका अवसरमा आइतबार शुभकामना व्यक्त गर्दै उनले “अन्नको भण्डार, कृषिप्रधान हाम्रो देशमा धान उत्पादन केवल जीविकोपार्जनको आधारमात्र होइन, हाम्रो सभ्यता, संस्कार र स्वाभिमानको प्रतीक पनि हो ”, भने ।

१५ असार, काठमाडौं ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सजिलो, सुरक्षित र समुन्नत कृषि प्रणाली निर्माण गर्दै किसानलाई सम्मानित जीवन सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय धान दिवसका अवसरमा आइतबार शुभकामना व्यक्त गर्दै उनले “अन्नको भण्डार, कृषिप्रधान हाम्रो देशमा धान उत्पादन केवल जीविकोपार्जनको आधारमात्र होइन, हाम्रो सभ्यता, संस्कार र स्वाभिमानको प्रतीक पनि हो ”, भने ।पसिनाको मोल, माटोको मूल्य र किसानको श्रमको कदर गर्दै, वैज्ञानिक, न्यायसङ्गत र आत्मनिर्भर कृषि नीतिको विकास नै समृद्ध नेपालको आधार बन्नुपर्ने  उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती प्रदेशका मुख्यमन्त्री लामाले पाए विश्वासको पत, पक्षमा ६४ मत
बागमती प्रदेशका मुख्यमन्त्री लामाले पाए विश्वासको पत, पक्षमा ६४ मत
सुस्ताभित्र पसेर भारतीय एसएसबीले अस्थायी बाँध भत्कायो स्थानीयसँग विवाद
सुस्ताभित्र पसेर भारतीय एसएसबीले अस्थायी बाँध भत्कायो स्थानीयसँग विवाद
हिजो तोलामा २३ सय बढेको सुनको मूल्य आज पनि बढ्यो, चाँदी पनि महँगियो
हिजो तोलामा २३ सय बढेको सुनको मूल्य आज पनि बढ्यो, चाँदी पनि महँगियो
जुम्लामा स्थानीयलाई वडा कार्यालयबाट नुन वितरण
जुम्लामा स्थानीयलाई वडा कार्यालयबाट नुन वितरण
मधेश प्रदेश मा आज चौठचन्द्र पर्व मनाइँदै
मधेश प्रदेश मा आज चौठचन्द्र पर्व मनाइँदै
गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दुई तीर्थालु बेपत्ता, खोजीका लागि सेना परिचालित
गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दुई तीर्थालु बेपत्ता, खोजीका लागि सेना परिचालित
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल जारी
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल जारी
मुख्यमन्त्री सिंहको निर्देशनमा संयुक्त बजार अनुगमन, म्याद गुज्रिएका सामग्री नष्ट
मुख्यमन्त्री सिंहको निर्देशनमा संयुक्त बजार अनुगमन, म्याद गुज्रिएका सामग्री नष्ट
किन मनाइन्छ हरितालिका तीज ? यस्ता छन् तीजबारे पौराणिक प्रसंगहरु
किन मनाइन्छ हरितालिका तीज ? यस्ता छन् तीजबारे पौराणिक प्रसंगहरु
प्रतिनिधिसभा बैठक बस्दै, विद्युत विधेयक पेस गरिने
प्रतिनिधिसभा बैठक बस्दै, विद्युत विधेयक पेस गरिने