‘संसद भवनमा ३२ जना मृत फेला’ भन्ने प्रचार भ्रामक : नेपाल प्रहरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र २५, २०८२
|
|
२८ पटक हेरिएको
Shares
‘संसद भवनमा ३२ जना मृत फेला’ भन्ने प्रचार भ्रामक : नेपाल प्रहरी

सारांश

  • नेपाल प्रहरीले बेपत्ता भएको भनिएका ३२ जनाको शव संसद भवनमा भेटिएको भन्दै गरिएको प्रचार सत्य नभएको जनाएको छ।
  • केही सामाजिक सञ्जाल र समाचारहरुमा बेपत्ता ३२ जनाको शव संसद भवनमा फेला परेको भन्दै गरिएको प्रचार तथा फोटो नेपालको नभएको र विदेशका विभिन्न समयका घटनाहरुको भएको नेपाल प्रहरीले स्पष्ट गरेको छ ।
  • गलत सूचना र सामाग्री प्रयोग गरेर अफवाह नफैलाउन पनि प्रहरीले सम्पूर्ण सर्वसाधरणलाई अपिल गरेको छ ।

२५ भदौ, काठमाडौं ।

नेपाल प्रहरीले बेपत्ता भएको भनिएका ३२ जनाको शव संसद भवनमा भेटिएको भन्दै गरिएको प्रचार सत्य नभएको जनाएको छ।

केही सामाजिक सञ्जाल र समाचारहरुमा बेपत्ता ३२ जनाको शव संसद भवनमा फेला परेको भन्दै गरिएको प्रचार तथा फोटो नेपालको नभएको र विदेशका विभिन्न समयका घटनाहरुको भएको नेपाल प्रहरीले स्पष्ट गरेको छ । गलत सूचना र सामाग्री प्रयोग गरेर अफवाह नफैलाउन पनि प्रहरीले सम्पूर्ण सर्वसाधरणलाई अपिल गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खुर्सानीको बोराभित्र लुकाएको लागूऔषधसहित एक जना पक्राउ
खुर्सानीको बोराभित्र लुकाएको लागूऔषधसहित एक जना पक्राउ
कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिँदै
कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिँदै
शिवपुरीमा कमान्ड तथा स्टाफ तालिम शुरू
शिवपुरीमा कमान्ड तथा स्टाफ तालिम शुरू
धनकुटाको पाख्रीबासमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु
धनकुटाको पाख्रीबासमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु
लिचीबारी घूस प्रकरण: तत्कालीन मन्त्री राजकुमार गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लिचीबारी घूस प्रकरण: तत्कालीन मन्त्री राजकुमार गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी प्रदेशका सांसद मनाङे लाई १ वर्ष कैद छुट
गण्डकी प्रदेशका सांसद मनाङे लाई १ वर्ष कैद छुट
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले चुनावी मोर्चाबन्दी गर्ने
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले चुनावी मोर्चाबन्दी गर्ने
एनपीएलमा विवेक यादवको पहिलो अर्धशतक
एनपीएलमा विवेक यादवको पहिलो अर्धशतक
सञ्चारमन्त्रीलाई देउवाले भने- कांग्रेसको प्राथमिकता निर्वाचन हो, संसद् पुनर्स्थापना होइन
सञ्चारमन्त्रीलाई देउवाले भने- कांग्रेसको प्राथमिकता निर्वाचन हो, संसद् पुनर्स्थापना होइन
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल