Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

राष्ट्रिय सभा सदस्यहरूसहित एमाले संसदीय दलको बैठक जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १८, २०८२
|
|
९८ पटक हेरिएको
Shares
राष्ट्रिय सभा सदस्यहरूसहित एमाले संसदीय दलको बैठक जारी

सारांश

  • नेकपा एमाले संसदीय दलको बैठक जारी छ ।
  • राष्ट्रिय सभाका सांसदहरूसहित पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकले प्रतिनिधिसभा पार्टी संसदीय दलका नेता, प्रमुख सचेतक लगायत चयन गर्ने एमालेले जनाएको छ ।
  • संघीय संसद् बैठक १९ चैत बिहीबार दिउँसो २ बजेका लागि आह्वान गरिएको छ ।

१८ चैत, काठमाडौं ।

नेकपा एमाले संसदीय दलको बैठक जारी छ । राष्ट्रिय सभाका सांसदहरूसहित पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकले प्रतिनिधिसभा पार्टी संसदीय दलका नेता, प्रमुख सचेतक लगायत चयन गर्ने एमालेले जनाएको छ ।संघीय संसद् बैठक १९ चैत बिहीबार दिउँसो २ बजेका लागि आह्वान गरिएको छ ।

एमालेले सोही बैठकको अघिल्लो दिन पार्टी संसदीय दलको नेता चयन गर्न लागेको हो । त्यसैगरी बैठकमा संसद्‍मा पार्टीले खेल्ने भूमिकाको विषयमा पनि छलफल हुनेछ ।एमालेले पार्टी अध्यक्ष ओलीको पक्राउ विरुद्ध राजनीतिक र कानुनी रूपमा नै प्रतिवाद गर्ने घोषणा गरिसकेको छ । त्यसका लागि सडक र सदन दुवैलाई तताउने एजेन्डा सो बैठकले गर्ने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?