राजेन्द्र महत्तोको राष्ट्रिय मुक्ति पार्टीले गाउँ–गाउँ ४५ दिने अभियान चलाउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १५, २०८१
|
|
४२ पटक हेरिएको
Shares
राजेन्द्र महत्तोको राष्ट्रिय मुक्ति पार्टीले गाउँ–गाउँ ४५ दिने अभियान चलाउने

सारांश

  • राष्ट्रिय मुक्ति पार्टी, नेपालले संगठन विस्तार, प्रशिक्षण तथा अर्थ संकलन अभियान सञ्चालन गर्ने भएको छ।
  • बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष राजेन्द्र महतोले ४५ दिने संगठन विस्तार अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।
  • ‘२०८१ माघ ८ गते निर्वाचन आयोगबाट विधिवत रूपमा दल दर्ता भइसकेकाले अब संगठनलाई स्थानीयस्तरसम्म मजबुत बनाउन चैत १ देखि वैशाख १५ गतेसम्म अभियान सञ्चालन गरिनेछ,’ उनले भने ।

१५ फागुन, काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी, नेपालले संगठन विस्तार, प्रशिक्षण तथा अर्थ संकलन अभियान सञ्चालन गर्ने भएको छ। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष राजेन्द्र महतोले ४५ दिने संगठन विस्तार अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।

‘२०८१ माघ ८ गते निर्वाचन आयोगबाट विधिवत रूपमा दल दर्ता भइसकेकाले अब संगठनलाई स्थानीयस्तरसम्म मजबुत बनाउन चैत १ देखि वैशाख १५ गतेसम्म अभियान सञ्चालन गरिनेछ,’ उनले भने । अध्यक्ष महतोका अनुसार अभियानमार्फत पार्टीलाई स्थानीयस्तरमा सक्रिय बनाइने छ । ‘संगठनलाई गाउँ–गाउँसम्म पु र्‍याउने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र आवश्यक आर्थिक स्रोत संकलन गर्ने मुख्य लक्ष्य रहेको छ,’ उनले बताए ।

महतोले विचार मिल्ने राजनीतिक दलहरूसँग एकता तथा एकीकरणका लागि वार्ता भइरहेको जानकारी दिए । ‘विश्व राजनीतिमा भइरहेका परिवर्तनहरूले नेपालमा बहुआयामिक दबाब सिर्जना गरिरहेको छ । त्यसैले, समसामयिक परिस्थितिलाई मध्यनजर गर्दै दलहरूबीच सहकार्य र एकता आवश्यक देखिन्छ,’ उनले थपे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुलमानलाई हटाएपछि काठमाडौँमा सरकारको विरोधमा दिनभर प्रदर्शन
कुलमानलाई हटाएपछि काठमाडौँमा सरकारको विरोधमा दिनभर प्रदर्शन
नेपाली कांग्रेसका पहिलोपटक प्राइमरी निर्वाचनको व्यवस्था
नेपाली कांग्रेसका पहिलोपटक प्राइमरी निर्वाचनको व्यवस्था
लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त
लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त
महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी
महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी
जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यवस्थित सहर बनाउन गृहमन्त्रालयको पहल सुरु
जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यवस्थित सहर बनाउन गृहमन्त्रालयको पहल सुरु
नेतृत्वबारे निर्णय गर्ने अधिकार पार्टी सदस्यलाई मात्रै छ, पत्रकारलाई होइन : प्रचण्ड
नेतृत्वबारे निर्णय गर्ने अधिकार पार्टी सदस्यलाई मात्रै छ, पत्रकारलाई होइन : प्रचण्ड
आज प्राथमिक उपचार दिवस मनाइँदै
आज प्राथमिक उपचार दिवस मनाइँदै
वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा गौतम
वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा गौतम
जेनजीको प्रदर्शनमा घाइते भएकालाई सरकारले नि :शुल्क उपचार गर्ने
जेनजीको प्रदर्शनमा घाइते भएकालाई सरकारले नि :शुल्क उपचार गर्ने
मुस्ताङमा हिउँ चितुवाको आक्रमणले १९ वटा भेडा–च्याङ्ग्रा मारिए
मुस्ताङमा हिउँ चितुवाको आक्रमणले १९ वटा भेडा–च्याङ्ग्रा मारिए