न्यायपरिषदको सदस्यमा दामोदर खड्का सिफारिस

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष २७, २०८१
|
|
२५ पटक हेरिएको
Shares
न्यायपरिषदको सदस्यमा दामोदर खड्का सिफारिस

सारांश

  • नेपाल बार एसोसिएसनले न्यायपरिषदको सदस्यमा दामोदर खड्काको नाम सिफारिस गरेको छ ।
  • शनिबार बसेको कार्यसमितिको बैठकले खड्काको नाम सिफारिस गरेको, महासचिव अञ्जिता खनालले जानकारी दिइन् ।
  • खड्का बरिष्ठ अधिवक्ता हुन् ।

२७ पुस, काठमाडौं । नेपाल बार एसोसिएसनले न्यायपरिषदको सदस्यमा दामोदर खड्काको नाम सिफारिस गरेको छ । शनिबार बसेको कार्यसमितिको बैठकले खड्काको नाम सिफारिस गरेको, महासचिव अञ्जिता खनालले जानकारी दिइन् । खड्का बरिष्ठ अधिवक्ता हुन् ।

उनका अनुसार, आइतबार नै बारले सिफारिससम्बन्धी विवरण खुलाइएको चिठी न्यायपरिषदमा पठाउनेछ । अनि न्यायपरिषदले बारको सिफारिस सहितको पत्र संसदीय सुनुवाइ समितिमा पठाउनेछ । न्यायपरिषदमा प्रधानन्यायाधीश, कानूनमन्त्री, सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीशका साथै थप दुई जना सदस्यहरु नियुक्त हुन्छन् । ती दुईमध्ये एकजनाको नाम प्रधानमन्त्रीले सिफारिस गर्ने र अर्कोको नाम नेपाल बार एसोसिएसनले सिफारिस गर्ने संवैधानिक व्यवस्था छ ।

बारबाट सिफारिस भएका सदस्य रामप्रसाद श्रेष्ठले अवकाश पाएपछि एउटा सदस्य पद रिक्त थियो । संसदीय सुनुवाइबाट अनुमोदन भएपछि मात्रै सिफारिस भएका व्यक्तिको नियुक्ती हुन्छ । यी दुई सदस्यको पदावधि चार वर्षको हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुजरातबाट ५०० भन्दा बढी बङ्गलादेशी आप्रवासी पक्राउ
गुजरातबाट ५०० भन्दा बढी बङ्गलादेशी आप्रवासी पक्राउ
युके पठाइदिन्छु भन्दै ३२ लाख ५७ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ३२ लाख ५७ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ
चार वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
चार वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
शहरी विकास मन्त्रालय मातहत ५० गाडी जले, भौतिक क्षति आकलन गरिँदै
शहरी विकास मन्त्रालय मातहत ५० गाडी जले, भौतिक क्षति आकलन गरिँदै
चाँदी आयातमा भारतको नयाँ कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
चाँदी आयातमा भारतको नयाँ कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
युवालाई नेतृत्वमा ल्याउने काम एमालेले व्यवहारमै उतार्योः सुनिता डंगोल
युवालाई नेतृत्वमा ल्याउने काम एमालेले व्यवहारमै उतार्योः सुनिता डंगोल
२६२ किलो गाँजासहित विराटनगरबाट ३ जना पक्राउ
२६२ किलो गाँजासहित विराटनगरबाट ३ जना पक्राउ
समानुपातिकमा ५० लाख मत कटाएर रास्वपाले बनायो नयाँ रेकर्ड
समानुपातिकमा ५० लाख मत कटाएर रास्वपाले बनायो नयाँ रेकर्ड
दुई ठूला पार्टीले देश लुट्न टेण्डर पारेको जस्तो गरे: राजेन्द्र लिङ्देन
दुई ठूला पार्टीले देश लुट्न टेण्डर पारेको जस्तो गरे: राजेन्द्र लिङ्देन
कार्यव्यस्तताका कारण सरकारको १०० बुँदे कार्यसूची हेरेको छैन : प्रचण्ड
कार्यव्यस्तताका कारण सरकारको १०० बुँदे कार्यसूची हेरेको छैन : प्रचण्ड