परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव छैन्: प्रधानमन्त्री कार्की

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ११, २०८२
|
|
५९ पटक हेरिएको
Shares
परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव छैन्:  प्रधानमन्त्री कार्की

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव नहुने बताएकी छिन् ।
  • बिहीबार समाजिक सुरक्षा दिवस अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सामाजिक सुरक्षा अन्तरपुस्ता लागत, सन्तुलन र समतामुलक बनाउनको लागि योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताइन् ।
  • उनले भनिन्,‘बद्िलदो भूमिकाको जिम्मेवारीलाई नियाल्दै गर्दा परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव नहुने रहेछ ।

११ मंसिर, काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव नहुने बताएकी छिन् । बिहीबार समाजिक सुरक्षा दिवस अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सामाजिक सुरक्षा अन्तरपुस्ता लागत, सन्तुलन र समतामुलक बनाउनको लागि योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताइन् ।

उनले भनिन्,‘बद्िलदो भूमिकाको जिम्मेवारीलाई नियाल्दै गर्दा परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव नहुने रहेछ । हाम्रो जस्तो मुलुकमा सामाजिक सुरक्षा अन्तरपुस्ता लागत, सन्तुलन र समतामुलक बनाउनको लागि योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयनको अपरिहार्यता देखिन्छ । यसको सफल कार्यान्वयनबाट नै हुनेले नहुनेलाई, धनीले गरिबलाई सहयोग गर्ने सामाजिक ऐक्यवद्धताको सिद्धान्तमा आधारित उत्पादनमुलक समाजको निर्माण हुने रहेछ ।’ त्यस्तै उनले आफू जुनसुकै भूमिकामा भएपनि सामाजिक सुरक्षालाई दिगो बनाउने प्रयासमा रचनात्मक सहयोग रहने प्रण व्यक्त गरिन् । ‘कोषको रकमलाई न्यायोचित प्रतिफलसहित सहित राज्यले आन्तरिक पुँजीको रुपमा परिचालन गर्ने विषयलाई कसरी प्रष्ट दिशा प्रदान गर्न सकिन्छ भन्ने विषयमा छलफल गरि राज्यप्रति नागरिकको अपतनत्व सृजनागरि सम्बोधनको लागि वातावरण निर्माण गर्ने विश्वास दिलाउन चाहन्छु । म जुनसुकै भूमिकामा भएपनि यहाँहरुको सामाजिक सुरक्षालाई दिगो बनाउने प्रयासमा रचनात्मक सहयोग रहने प्रण गर्न चाहन्छु,’उनले भनिन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
रविले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
७ महिनामा ९ खर्ब रेमिट्यान्स भित्रियो
७ महिनामा ९ खर्ब रेमिट्यान्स भित्रियो
राष्ट्र बैंकले स्थापना गर्‍यो ‘डिजिटल फाइनान्स इन्नोभेसन हब’
राष्ट्र बैंकले स्थापना गर्‍यो ‘डिजिटल फाइनान्स इन्नोभेसन हब’
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः ओभरड्राफ्ट र लघुवित्त कर्जाको सीमा वृद्धि
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः ओभरड्राफ्ट र लघुवित्त कर्जाको सीमा वृद्धि
नगरपालिकाको बेवास्तापछि स्थानीय युवाद्वारा सडक मर्मत
नगरपालिकाको बेवास्तापछि स्थानीय युवाद्वारा सडक मर्मत
नहरमा डुबिरहेको अवस्थामा युवक मृ*त फेला
नहरमा डुबिरहेको अवस्थामा युवक मृ*त फेला
चितवनमा गैँडाको खागसहित ८ जना पक्राउ
चितवनमा गैँडाको खागसहित ८ जना पक्राउ
धनुषाका मिटरब्याज पीडितहरु अनिश्चितकालिन आन्दोलनमा, प्रहरी कार्यालय अगाडि प्रदर्शन
धनुषाका मिटरब्याज पीडितहरु अनिश्चितकालिन आन्दोलनमा, प्रहरी कार्यालय अगाडि प्रदर्शन
लागूऔषधविरुद्ध विद्यालयमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता
लागूऔषधविरुद्ध विद्यालयमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता
होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुन्छ : प्रधानमन्त्री
होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुन्छ : प्रधानमन्त्री