पत्रकारलाई डिजिटल साक्षरता, लैङ्गिक संवेदनशीलता र ‘गो ग्रिन’ पत्रकारिता तालिम

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २७, २०८२
|
|
३३ पटक हेरिएको
Shares
पत्रकारलाई डिजिटल साक्षरता, लैङ्गिक संवेदनशीलता र ‘गो ग्रिन’ पत्रकारिता तालिम

सारांश

  • पत्रकारिता क्षेत्रलाई डिजिटल युगसँग सुसम्बद्ध बनाउन “पत्रकारिता डिजिटल साक्षरता, लैङ्गिक संवेदनशील रिपोर्टिङ र गो ग्रिन पहलहरू” विषयक एक दिने तालिम सम्पन्न भएको छ ।
  • हिजो सर्लाही सदरमुकाम मलंगवामा इन्टरनेशनल अलर्टको सहयोग, सुनौलो सिसौट नेपालको आयोजनामा तथा नेपाल पत्रकार महासंघ सर्लाही शाखाको समन्वयमा आयोजित उक्त तालिममा पत्रकारितामा डिजिटल साक्षरताको महत्त्व, लैङ्गिक समानता र संवेदनशील समाचार लेखनका अभ्यासहरू, साथै वातावरणमैत्री (‘गो ग्रिन’) पत्रकारिता सम्बन्धी विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो।
  • तालिमका प्रशिक्षक राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष तथा अनुभवी पत्रकार धर्मेन्द्र झा रहेका थिए ।

सर्लाही। पत्रकारिता क्षेत्रलाई डिजिटल युगसँग सुसम्बद्ध बनाउन “पत्रकारिता डिजिटल साक्षरता, लैङ्गिक संवेदनशील रिपोर्टिङ र गो ग्रिन पहलहरू” विषयक एक दिने तालिम सम्पन्न भएको छ ।

हिजो सर्लाही सदरमुकाम मलंगवामा इन्टरनेशनल अलर्टको सहयोग, सुनौलो सिसौट नेपालको आयोजनामा तथा नेपाल पत्रकार महासंघ सर्लाही शाखाको समन्वयमा आयोजित उक्त तालिममा पत्रकारितामा डिजिटल साक्षरताको महत्त्व, लैङ्गिक समानता र संवेदनशील समाचार लेखनका अभ्यासहरू, साथै वातावरणमैत्री (‘गो ग्रिन’) पत्रकारिता सम्बन्धी विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो।

तालिमका प्रशिक्षक राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष तथा अनुभवी पत्रकार धर्मेन्द्र झा रहेका थिए । उहाँले सहभागी पत्रकारहरूलाई पत्रकारितामा प्रविधिको प्रभावकारी प्रयोग र डिजिटल साक्षरताको आवश्यकता बारे प्रशिक्षण दिनुभयो । साथै, उहाँले समाजको यथार्थ चित्रणका लागि लैङ्गिक सन्तुलित तथा संवेदनशील रिपोर्टिङका अभ्यास र वातावरणमैत्री दृष्टिकोणसहित समाचार सामग्री निर्माणका उपायबारे सहभागीहरूसँग अन्तरक्रिया गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा तालिमका सहभागीहरूलाई प्रशिक्षक धर्मेन्द्र झा, इन्टरनेशनल अलर्टकी एशिया डाइरेक्टर रविना श्रेष्ठ, संस्थाकी प्रतिष्ठा थापा, सुनौलो सिसौट नेपालका अध्यक्ष अरुणप्रताप सिंह तथा नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुरलगायतले प्रमाणपत्र वितरण गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
बाढी प्रभावितलाई कर्णाली सरकारले २ करोड सहयोग गर्ने
बाढी प्रभावितलाई कर्णाली सरकारले २ करोड सहयोग गर्ने
भारतमा कोरोना आतंक : दिल्लीमा सक्रिय बिरामीको संख्या १०४ पुग्यो
भारतमा कोरोना आतंक : दिल्लीमा सक्रिय बिरामीको संख्या १०४ पुग्यो
एनपीएल-२: वेन र भीमको अर्धशतकमा काठमाण्डुले दियो १६६ रनको लक्ष्य
एनपीएल-२: वेन र भीमको अर्धशतकमा काठमाण्डुले दियो १६६ रनको लक्ष्य
सडकमा किताब बेच्ने देखि मन्त्री सम्मको यात्रा, वैज्ञानिक महावीरले हाँक्नेछन् शिक्षा मन्त्रालय
सडकमा किताब बेच्ने देखि मन्त्री सम्मको यात्रा, वैज्ञानिक महावीरले हाँक्नेछन् शिक्षा मन्त्रालय
मधेशमा नयाँ सरकार गठनका लागि आह्वान
मधेशमा नयाँ सरकार गठनका लागि आह्वान
पार्टी एकताका लागि सभापतिले अरू नेतालाई टिकटमा हस्ताक्षर गर्न दिन तयार हुनुहुन्छ : प्रकाशशरण महत
पार्टी एकताका लागि सभापतिले अरू नेतालाई टिकटमा हस्ताक्षर गर्न दिन तयार हुनुहुन्छ : प्रकाशशरण महत
इजरायल घटना: ३ नेपाली घाइते १२ सम्पर्कबिहीन,परराष्ट्रमन्त्रीको नेतृत्वमा समन्वय संयन्त्र गठन
इजरायल घटना: ३ नेपाली घाइते १२ सम्पर्कबिहीन,परराष्ट्रमन्त्रीको नेतृत्वमा समन्वय संयन्त्र गठन
विभिन्न पार्टी परित्याग गरि ५५ जना जनमत पार्टीमा प्रवेश
विभिन्न पार्टी परित्याग गरि ५५ जना जनमत पार्टीमा प्रवेश
भूकम्प प्रभावितलाई ५० हजार एकमुस्ट दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ
भूकम्प प्रभावितलाई ५० हजार एकमुस्ट दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ