Press 4K
शनिबार, १६ श्रावण २०८३

काठमाडौंको विभिन्न स्थानमा आज विद्युत् कटौती हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन ३०, २०८२
|
|
२३ पटक हेरिएको
Shares
काठमाडौंको विभिन्न स्थानमा आज विद्युत् कटौती हुने

सारांश

  • नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।
  • आज प्राधिकरणले एक सूचना जारी गर्दै शनिबार काठमाडौंको विभिन्न स्थानमा विद्युत् कटौती गर्ने जानकारी दिएको हो ।
  • प्राधिकरणले पोप्सीकोला टाउन प्लानिङमा दिउँसो ११ बजेदेखि १:३० बजेसम्म विद्युत् कटौती गर्ने जनाएको छ ।

 

 ३० फागुन, काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । आज प्राधिकरणले एक सूचना जारी गर्दै शनिबार काठमाडौंको विभिन्न स्थानमा विद्युत् कटौती गर्ने जानकारी दिएको हो ।

प्राधिकरणले पोप्सीकोला टाउन प्लानिङमा दिउँसो ११ बजेदेखि १:३० बजेसम्म विद्युत् कटौती गर्ने जनाएको छ । पेप्सीकोला, टाउन प्लानिङलगायतका क्षेत्रमा वितरित ११ केभी लाइन मर्मत गर्न लागिएको छ । यस्तै, मध्य बानेश्वर, पुरानो बानेश्वर, बत्तीसपुतली क्षेत्रमा भने २ बजेदेखि ४ बजेसम्म बिजुली कटौती हुने सूचनामा उल्लेख छ । मध्य बानेश्वर, पुरानो बानेश्वर, बत्तीसपुतली क्षेत्रमा वितरित ११ केभी लाइन मर्मत गर्न लागिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...