प्रधान सेनापति शर्मा तथा बेलायती सेना प्रमुखबिच भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ १६, २०८०
|
|
२७ पटक हेरिएको
Shares
प्रधान सेनापति शर्मा तथा बेलायती सेना प्रमुखबिच भेटवार्ता

सारांश

  •   प्रधान सेनापति प्रभुराम शर्मा र संयुक्त अधिराज्य बेलायतका सेना प्रमुख General Sir Patrick Sanders, KCB, CBE DSO ADC GEN बिच भेटवार्ता भएको छ ।
  • मंगलबार जङ्गी अड्डामा सम्पन्न शिष्टाचार भेटघाटमा नेपाल र संयुक्त अधिराज्य बेलायत बिच सदियौँदेखि रही आएको पारस्परिक सम्बन्ध तथा दुई देशका सेना बिच रही आएको सुमधुर सम्बन्ध लगायत आपसी चासोका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
  • शिष्टाचार भेटघाट अघि बेलायतका सेना प्रमुखको सम्मानमा जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

१६ माघ, काठमाडौँ ।  प्रधान सेनापति प्रभुराम शर्मा र संयुक्त अधिराज्य बेलायतका सेना प्रमुख General Sir Patrick Sanders, KCB, CBE DSO ADC GEN बिच भेटवार्ता भएको छ ।

मंगलबार जङ्गी अड्डामा सम्पन्न शिष्टाचार भेटघाटमा नेपाल र संयुक्त अधिराज्य बेलायत बिच सदियौँदेखि रही आएको पारस्परिक सम्बन्ध तथा दुई देशका सेना बिच रही आएको सुमधुर सम्बन्ध लगायत आपसी चासोका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । शिष्टाचार भेटघाट अघि बेलायतका सेना प्रमुखको सम्मानमा जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । यही माघ १५ गतेदेखि २० गतेसम्म नेपाल भ्रमणमा रहेका  बेलायतका सेना प्रमुखलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माघ १५ गते बलाधिकृत रथी अशोकराज सिग्देलले स्वागत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो ,तपाईंको  हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ?,रवि लामिछाने
सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो ,तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ?,रवि लामिछाने
एक निर्वाचनले कम्युनिस्ट भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी
एक निर्वाचनले कम्युनिस्ट भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी
कंगोमा विद्रोहीको आक्रमण, कम्तीमा ३८ जनाको मृ*त्यु
कंगोमा विद्रोहीको आक्रमण, कम्तीमा ३८ जनाको मृ*त्यु
देशभरका शिक्षक आन्दोलित हुदा ७० लाखभन्दा बढी विद्यार्थीको पढाइ बन्द हुने
देशभरका शिक्षक आन्दोलित हुदा ७० लाखभन्दा बढी विद्यार्थीको पढाइ बन्द हुने
धोनी आईसीसीको यस्तो सूचीमा, भने- गर्वको क्षण
धोनी आईसीसीको यस्तो सूचीमा, भने- गर्वको क्षण
तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन
तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन
एमाले सांसदलाई प्रधानमन्त्रीको निर्देशन– नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुस्
एमाले सांसदलाई प्रधानमन्त्रीको निर्देशन– नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुस्
पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुल्यो
पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुल्यो
उत्तर प्रदेश: ५ सन्तानकी आमा र अविवाहित युवक एउटै रुखमा झुण्डि*एको अवस्थामा मृ*त फेला
उत्तर प्रदेश: ५ सन्तानकी आमा र अविवाहित युवक एउटै रुखमा झुण्डि*एको अवस्थामा मृ*त फेला
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति