भारतमा कोरोना आतंक : दिल्लीमा सक्रिय बिरामीको संख्या १०४ पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १२, २०८२
|
|
३५ पटक हेरिएको
Shares
भारतमा कोरोना आतंक : दिल्लीमा सक्रिय बिरामीको संख्या १०४ पुग्यो

सारांश

  •     भारतको राजधानी दिल्लीमा फेरि  कोरोना भाइरसका घटना तीव्र गतिमा बढिरहेका छन्।
  • पछिल्लो एक हप्तामा दिल्लीमा ९९ जना कोरोना संक्रमित भेटिएका छन्।
  •   केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार कोरोना फैलिएपछि दिल्लीमा २४ जना बिरामी निको भएका छन् भने हाल १०४ जना सक्रिय बिरामी छन्।

१२ जेठ, काठमाडौं।   

भारतको राजधानी दिल्लीमा फेरि  कोरोना भाइरसका घटना तीव्र गतिमा बढिरहेका छन्। पछिल्लो एक हप्तामा दिल्लीमा ९९ जना कोरोना संक्रमित भेटिएका छन्।  केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार कोरोना फैलिएपछि दिल्लीमा २४ जना बिरामी निको भएका छन् भने हाल १०४ जना सक्रिय बिरामी छन्। योसँगै देशभर कोरोना संक्रमितको संख्या एक हजार नाघेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य विभागका अनुसार केरलामा सबैभन्दा बढी ४३० जनामा कोरोना संक्रमण भएको छ। त्यसपछि महाराष्ट्रमा २०९ जना र दिल्ली १०४ सक्रिय केससहित तेस्रो स्थानमा छ।  अन्य राज्यहरूमा पनि कोरोनाका बिरामी बढ्दै गएको स्वास्थ्य विभागले उल्लेख गरेको छ।   सन् २०२० देखि कोरोना भाइरसका कारण विश्वभर लाखौं मानिसहरूले ज्यान गुमाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिल्लीको मुख्यमन्त्री पदबाट आतिशीले दिइन् राजीनामा
दिल्लीको मुख्यमन्त्री पदबाट आतिशीले दिइन् राजीनामा
देशका ९८ प्रतिशत जनताको घरमा बिजुली
देशका ९८ प्रतिशत जनताको घरमा बिजुली
दोहोरो अंकले घटेर बन्द भयो सेयर बजार
दोहोरो अंकले घटेर बन्द भयो सेयर बजार
गुगल क्लाउडबाट यसरी पत्ता लाग्यो युवतीबाटै प्रेमीको हत्या भएको रहस्य
गुगल क्लाउडबाट यसरी पत्ता लाग्यो युवतीबाटै प्रेमीको हत्या भएको रहस्य
तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नु बाध्यात्मक थियो : आयुक्त भण्डारी
तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नु बाध्यात्मक थियो : आयुक्त भण्डारी
कैलालीमा ८० वर्षीय व्यक्ति मृ*त फेला, अनुसन्धानका लागि एक जना पक्राउ
कैलालीमा ८० वर्षीय व्यक्ति मृ*त फेला, अनुसन्धानका लागि एक जना पक्राउ
नेपाल नेशनल अस्पताललाई काठमाडौं महानगरले तिरायो १ लाख जरिवाना
नेपाल नेशनल अस्पताललाई काठमाडौं महानगरले तिरायो १ लाख जरिवाना
मधेशमा मन्त्री बनेकी बिच्छालाई कारबाहीबारे निर्णय गर्न राप्रपाको बैठक बस्दै
मधेशमा मन्त्री बनेकी बिच्छालाई कारबाहीबारे निर्णय गर्न राप्रपाको बैठक बस्दै
डब्लूएचओमा नेपालको प्रस्ताव : नेपाली श्रमिकको उपचार जिम्मा वैदेशिक रोजगारदाताले लिनुपर्ने
डब्लूएचओमा नेपालको प्रस्ताव : नेपाली श्रमिकको उपचार जिम्मा वैदेशिक रोजगारदाताले लिनुपर्ने
मधेशका मुख्यमन्त्री सिंहको चासो- एमबीबीएस कार्यक्रम सुरु गरौं, जे गर्नुपर्छ गर्छौं
मधेशका मुख्यमन्त्री सिंहको चासो- एमबीबीएस कार्यक्रम सुरु गरौं, जे गर्नुपर्छ गर्छौं