दिल्लीमा स्वास्थ्य परीक्षण सकेर आज स्वदेश फर्किँदै मन्त्री राणा
सारांश
- परराष्ट्र मन्त्री डा आरजु राणा देउवा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएर आज स्वदेश फर्किँदै छिन् ।
- स्वास्थ्य परीक्षणका लागि भारतमा रहेकी मन्त्री राणा आज स्वदेश फिर्ता हुन लागेकी हुन्।
- युरोपबाटै उनी ‘फलो अप’ स्वास्थ्य परीक्षणका लागि गत शुक्रबार भारत गएकी थिइन् ।
काठमाडौँ । परराष्ट्र मन्त्री डा आरजु राणा देउवा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएर आज स्वदेश फर्किँदै छिन् । स्वास्थ्य परीक्षणका लागि भारतमा रहेकी मन्त्री राणा आज स्वदेश फिर्ता हुन लागेकी हुन्।

युरोपबाटै उनी ‘फलो अप’ स्वास्थ्य परीक्षणका लागि गत शुक्रबार भारत गएकी थिइन् । उनले शनिबार र आइतबार स्वास्थ्य परीक्षण गराएको सचिवालयले जानकारी दिएको छ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया