मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २४, २०८१
|
|
२८ पटक हेरिएको
Shares
मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन

सारांश

  • संसदीय समितिले मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ ।
  • संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बुधवार बसेको बैठकले छलफलपछि मूलपानीमा क्रिकेट रंगशालाका लागि स्रोत सुनिश्चितता गर्न निर्देशन दिएको हो ।
  • युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहित मन्त्रालयका सचिवसँग छलफल गरे लगत्तै यस्तो निर्देशन दिएको समितिले जनाएको छ ।

२४ पुस,  काठमाडौं । संसदीय समितिले मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बुधवार बसेको बैठकले छलफलपछि मूलपानीमा क्रिकेट रंगशालाका लागि स्रोत सुनिश्चितता गर्न निर्देशन दिएको हो ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहित मन्त्रालयका सचिवसँग छलफल गरे लगत्तै यस्तो निर्देशन दिएको समितिले जनाएको छ । सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा दुई वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन हुने गरी मूलपानी र कीर्तिपुर रंगशाला स्तरोन्नति गर्ने समावेश गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति पौडेल निवासमा आगजनी
राष्ट्रपति पौडेल निवासमा आगजनी
३ निर्णय गरेर सकियो समाजवादी मोर्चाको बैठक
३ निर्णय गरेर सकियो समाजवादी मोर्चाको बैठक
विशेष अदालतको आदेश बदरकाे माग गर्दै निर्देशक भण्डारी सर्वोच्च अदालतमा
विशेष अदालतको आदेश बदरकाे माग गर्दै निर्देशक भण्डारी सर्वोच्च अदालतमा
गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु
गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु
बाढीले बागमती खोलाको डाइभर्सन बगायो, कान्ति लोकपथ अवरुद्ध
बाढीले बागमती खोलाको डाइभर्सन बगायो, कान्ति लोकपथ अवरुद्ध
रवि लामिछानेको प्रश्न : हामी सांसदले भनेका कुरा त यो सरकारले सुन्दैन भने जनताले भनेको के सुन्छ ?
रवि लामिछानेको प्रश्न : हामी सांसदले भनेका कुरा त यो सरकारले सुन्दैन भने जनताले भनेको के सुन्छ ?
सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताका विजेतालाई मधेश प्रदेश सरकारको सम्मान
प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताका विजेतालाई मधेश प्रदेश सरकारको सम्मान
भारतमा पूर्वडीजीपीको हत्या, श्रीमती र छोरी पक्राउ
भारतमा पूर्वडीजीपीको हत्या, श्रीमती र छोरी पक्राउ
०४६ सालयताका नेताहरूको सम्पत्ति छानबिन गर्ने प्रस्ताव पार्टीबाटै पारित गरौं : गगन
०४६ सालयताका नेताहरूको सम्पत्ति छानबिन गर्ने प्रस्ताव पार्टीबाटै पारित गरौं : गगन