महोत्तरीमा इँटाले हानेर एक युवकले गरे श्रीमतीको हत्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २३, २०८१
|
|
२६ पटक हेरिएको
Shares
महोत्तरीमा इँटाले हानेर एक युवकले गरे श्रीमतीको हत्या

सारांश

  • बलवा नगरपालिका– ५ का ३२ वर्षीय सत्यनारायण यादवले आफ्नी श्रीमती २४ वर्षीया सुधिरा देवीको इँटाले हानेर हत्या गरेका हुन् ।
  • शुक्रबार बिहान औरही नगरपालिका–७ स्थित ससुराली घरमा सत्यनारायणले श्रीमती सुधिरालाई इँटाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
  • केही दिनदेखि सुधिरा माइतीमा बस्दै आएकी थिइन् ।

२३ फागुन, महोत्तरीको बलवा नगरपालिकामा एक जना युवकले इँटाले हानेर आफ्नी श्रीमतीको हत्या गरेका छन् । बलवा नगरपालिका– ५ का ३२ वर्षीय सत्यनारायण यादवले आफ्नी श्रीमती २४ वर्षीया सुधिरा देवीको इँटाले हानेर हत्या गरेका हुन् ।

शुक्रबार बिहान औरही नगरपालिका–७ स्थित ससुराली घरमा सत्यनारायणले श्रीमती सुधिरालाई इँटाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । केही दिनदेखि सुधिरा माइतीमा बस्दै आएकी थिइन् । ससुरालीमै सत्यनारायण र सुधिराबीच विवाद भएपछि सत्यनारायणले इँटा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जयसवारले बताए । श्रीमती सुधिराको हत्या गर्ने सत्यनारायणलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इनिशा घटनाबारे प्रदेशसभा बैठकमा सांसदहरुको प्रश्न : इनिशाको शव कहिले उठ्छ ?
इनिशा घटनाबारे प्रदेशसभा बैठकमा सांसदहरुको प्रश्न : इनिशाको शव कहिले उठ्छ ?
शिक्षकहरूको प्रदर्शन आज पनि जारी
शिक्षकहरूको प्रदर्शन आज पनि जारी
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेवको घरमा पनि आगजनी
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेवको घरमा पनि आगजनी
म्यानमारका भूकम्पपीडितलाई राहत बोकेर उड्यो नेपाली सेनाको टोली
म्यानमारका भूकम्पपीडितलाई राहत बोकेर उड्यो नेपाली सेनाको टोली
प्राध्यापक विष्टको हत्या आरोपी खड्का पक्राउ
प्राध्यापक विष्टको हत्या आरोपी खड्का पक्राउ
मोटरसाइकलको ट्यांकीभित्र गाँजा राखेर तस्करी गर्ने नेपाली युवक भारतमा पक्राउ
मोटरसाइकलको ट्यांकीभित्र गाँजा राखेर तस्करी गर्ने नेपाली युवक भारतमा पक्राउ
सर्लाहीमा मोटरसाइकलसहित १० किलो गाँजा बरामद
सर्लाहीमा मोटरसाइकलसहित १० किलो गाँजा बरामद
पाकिस्तान प्रशासित कश्मीरमा हिंसात्मक झडप, तीन प्रहरीको मृ*त्यु
पाकिस्तान प्रशासित कश्मीरमा हिंसात्मक झडप, तीन प्रहरीको मृ*त्यु
न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता नेपाल सिफारिस
न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता नेपाल सिफारिस
अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ : प्रधानमन्त्री ओली
अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ : प्रधानमन्त्री ओली