यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ११, २०८२
|
|
३६ पटक हेरिएको
Shares
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

सारांश

  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ ।
  • समितिले कृषि उपजहरूको न्युनतम थोक मूल्य सार्वजनिक गरेको हो  ।
  • जसनुसार आज गोलभेंडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो २५, आलु रातो प्रतिकिलो ४९, आलु रातो (भारतीय) प्रतिकिलो २८, आलु रातो (मुडे) प्रतिकिलो ४२, आलु सेतो प्रतिकिलो ३७, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३९, गाजर (लोकल) प्रतिकिलो १२०, गाजर (तराई) प्रतिकिलो ९०, बन्दा (लोकल) प्रतिकिलो ३५ रुपैयाँ न्यूनतम थोक मूल्य निर्धारण गरिएको छ ।

११ भदौ, काठमाडौं ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले कृषि उपजहरूको न्युनतम थोक मूल्य सार्वजनिक गरेको हो  । जसनुसार आज गोलभेंडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो २५, आलु रातो प्रतिकिलो ४९, आलु रातो (भारतीय) प्रतिकिलो २८, आलु रातो (मुडे) प्रतिकिलो ४२, आलु सेतो प्रतिकिलो ३७, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३९, गाजर (लोकल) प्रतिकिलो १२०, गाजर (तराई) प्रतिकिलो ९०, बन्दा (लोकल) प्रतिकिलो ३५ रुपैयाँ न्यूनतम थोक मूल्य निर्धारण गरिएको छ ।

यस्तै, काउली स्थानीय प्रतिकिलो १००, काउली (तराई) प्रतिकिलो १००, रातो मूला प्रतिकेजी ४५, सेतो मूला (हाइब्रीड) प्रतिकिलो ४०, भन्टा लाम्चो प्रतिकिलो ३०, भन्टा डल्लो प्रतिकिलो ४५, तने बोडी प्रतिकिलो ७० र मकै बोडी प्रतिकिलो ७० निर्धारण गरिएको छ ।

यसैगरी समितिले घिउ सिमी (लोकल) प्रतिकिलो ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ८०, टाटे सिमी प्रतिकिलो ९०, भटमास कोसा प्रतिकिलो १००, तीतो करेला प्रतिकिलो ६०, लौका प्रतिकिलो ५५, परबर (लोकल) प्रतिकिलो ६०, परबर (तराई) प्रतिकिलो ६०, चिचिण्डो प्रतिकिलो २५, घिरौला प्रतिकिलो ५०, झिगुनी प्रतिकिलो ५५, फर्सी पाकेको प्रतिकिलो ४०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ६०, सलगम प्रतिकिलो ९०, भिण्डी प्रतिकिलो ४० तोकिएको छ ।

समितिले पिँडालु प्रतिकिलो ७०, स्कूस प्रतिकिलो २५, पालुङ्गो साग प्रतिकिलो १४०, चमसूरको साग २८०, तोरीको साग प्रतिकिलो ८०, हरियो प्याज प्रतिकिलो ८०, च्याउ (कन्य) प्रतिकिलो १५०, च्याउ (डल्ले) प्रतिकिलो ४००, कुरिलो प्रतिकिलो ३००, न्यूरोे प्रतिकिलो ८०, ब्रोकाउली प्रतिकिलो २४०, चुकुन्दर प्रतिकिलो ६०, सजिवन प्रतिकिलो १८०, रातो बन्दा प्रतिकिलो २५०, जिरीको साग प्रतिकिलो ९०, सेलरी प्रतिकिलो २००, पार्सले प्रतिकिलो ११००, पुदिना प्रतिकिलो ७००, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १०० र गुन्द्रुक प्रतिकिलो २५० निर्धारण गरिएको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २२०, स्याउ (फुजी) प्रतिकिलो २८०, केरा (दर्जन) १३५, कागती प्रतिकिलो १४०, अनार प्रतिकिलो ३३०, सुन्तला (भारतीय) प्रतिकिलो ३००, तरबुजा हरियो प्रतिकिलो ७०, मौसम प्रतिकिलो १४०, जुनार प्रतिकिलो २२०, भुइँकटहर प्रतिगोटा १४५, काँक्रो (लोकल) प्रतिकिलो ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३०, रुखकटहर प्रतिकिलो ४०, नासपाती (लोकल) प्रतिकिलो ८०, नासपाती (चाइनिज) प्रतिकिलो २२०, मेवा (नेपाली) प्रतिकिलो ५०, मेवा (भारतीय) प्रतिकिलो ९०, अम्बा प्रतिकिलो २२० र लप्सी प्रतिकिलो ५०, किबी प्रतिकिलो ३५० र आभोकाडो प्रतिकिलो २५० तोकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंको कलंकीमा आगलागी
काठमाडौंको कलंकीमा आगलागी
नीशमले बनाए एनपीएलकै फास्टेस्ट अर्धशतक
नीशमले बनाए एनपीएलकै फास्टेस्ट अर्धशतक
आजदेखि पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन
आजदेखि पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन
मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग
मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग
सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा
सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा
रास्वपाले बोलायो सचिवालय बैठक
रास्वपाले बोलायो सचिवालय बैठक
काठमाडौंको तारकेश्वरमा ईभी माइक्रो साङला खोलामा खस्यो, मानवीय क्षति भएन
काठमाडौंको तारकेश्वरमा ईभी माइक्रो साङला खोलामा खस्यो, मानवीय क्षति भएन
स्वास्थ्यमन्त्री पौडेलको गुनासोः सरकारले जनशक्ति स्वीकृति दिँदैन, डाक्टर रमाना बुझ्दै
स्वास्थ्यमन्त्री पौडेलको गुनासोः सरकारले जनशक्ति स्वीकृति दिँदैन, डाक्टर रमाना बुझ्दै
घट्यो सुनचाँदीको मूल्य
घट्यो सुनचाँदीको मूल्य
सिंहदरबार र आसपासका सरकारी निकायमा कति सवारी साधन जले ? (सूचीसहित)
सिंहदरबार र आसपासका सरकारी निकायमा कति सवारी साधन जले ? (सूचीसहित)