पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत जाँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १३, २०८२
|
|
४५ पटक हेरिएको
Shares
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत जाँदै

सारांश

  • पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा.
  • बाबुराम भट्टराई आज छिमेकि राष्ट्र भारत जाँदैछन् ।
  • नेसपा (नयाँ शक्ति)की उपाध्यक्ष मानुषी यमी भट्टराईका अनुसार उनी आज दिउँसो १ बजेको फ्लाइटमार्फत भारत जान लागेका हुन् ।

 

१३ वैशाख, काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई आज छिमेकि राष्ट्र भारत जाँदैछन् । नेसपा (नयाँ शक्ति)की उपाध्यक्ष मानुषी यमी भट्टराईका अनुसार उनी आज दिउँसो १ बजेको फ्लाइटमार्फत भारत जान लागेका हुन् ।

अध्यक्ष डा. भट्टराई प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अथितिको रुपमा सहभागी हुन भारत जान लागेका हुन् । अधिवेशन भोली आइतबारबाट भारतको फरिदावादमा हुँदैछ । अध्यक्ष भट्टराईको साथमा नेसपा (नयाँ शक्ति) की उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी यमी भट्टराई र नेसपा (नयाँ शक्ति)का सचिव एवं प्रवास प्रदेश अन्तरर्गत भारतका इन्चार्ज सन्देश कार्की पनि भारत जाँदैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?