प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १५, २०८१
|
|
२९ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

सारांश

  • सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार दिउँसो ४ बजे पत्रकार सम्मेलन हुने छ।
  • प्रधानमन्त्री ओली अमेरिकामा भएको यूएन महासभामा भाग लिएर सोमबारमात्रै स्वदेश फर्किएका हुन्।
  • अहिले एमालेकाे सचिवालय बैठक राजधानीको एक होटलमा भइरहेकाे छ।

 

१५ असोज , काठमाडाैँ-  यूएन महासभामा भाग लिएर नेपाल आएकाे भाेलिपल्ट मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्न लागेका छन्।

सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार दिउँसो ४ बजे पत्रकार सम्मेलन हुने छ। प्रधानमन्त्री ओली अमेरिकामा भएको यूएन महासभामा भाग लिएर सोमबारमात्रै स्वदेश फर्किएका हुन्। अहिले एमालेकाे सचिवालय बैठक राजधानीको एक होटलमा भइरहेकाे छ। पार्टी केन्द्रीय कार्यालय डुबानमा परेकाले बैठक अन्यत्र आयोजना गरिएको हो।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?