६ दिनमा १८४६ विदेशी पर्यटकले गरे पशुपतिनाथ भ्रमण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १५, २०८२
|
|
२५ पटक हेरिएको
Shares
६ दिनमा १८४६ विदेशी पर्यटकले गरे पशुपतिनाथ भ्रमण

सारांश

  • पछिल्लो ६ दिनमा १ हजार ८४६ जना विदेशी पर्यटकले पशुपतिनाथ मन्दिर परिसरको भ्रमण गरेको पाइएको छ।
  • पशुपतिनाथ मन्दिरमा विदेशी पर्यटकले टिकट लिएर भ्रमण गर्नुपर्छ।
  • कोषले पछिल्लो समय दैनिक भेटी संकलन र भ्रमण गर्ने पर्यटकको आंकडा दैनिक सार्वजनिक गर्दै आएको छ।

१५ असोज, काठमाडौं।

पछिल्लो ६ दिनमा १ हजार ८४६ जना विदेशी पर्यटकले पशुपतिनाथ मन्दिर परिसरको भ्रमण गरेको पाइएको छ। पशुपतिनाथ मन्दिरमा विदेशी पर्यटकले टिकट लिएर भ्रमण गर्नुपर्छ। कोषले पछिल्लो समय दैनिक भेटी संकलन र भ्रमण गर्ने पर्यटकको आंकडा दैनिक सार्वजनिक गर्दै आएको छ। १३ असोजका दिन कुल ५२२ पर्यटकले पशुपतिनाथ भ्रमण गरेको तथ्यांक छ। सो दिन पश्चिम काउन्टरबाट १७०, तिलगंगा काउन्टरबाट २०९, वत्सलेश्वरी काउन्टरबाट ११० र गुहेश्वरी काउन्टरबाट ३३ जनाले टिकट लिएको देखिएको छ।

१२ असोजका दिन २९७ पर्यटक पशुपतिनाथ भ्रमणमा पुगेका थिए। सो दिन मन्दिरमा १ लाख ७७ हनार २५० रुपैयाँ भेटि उठेको थियो। ११ असोजका दिन ३११ जना पर्यटक सो क्षेत्रको भ्रमणमा पुगेका थिए। १० असोजका दिन ३२७ जनाले भ्रमण गरेको कोषको तथ्यांक छ। ११ असोजका दिन २ लाख ८१ हजार ८५४ रुपैयाँ भेटी उठेको थियो। ९ असोजमा २२६, ८ असोजमा १६३ जना पर्यटक पुगेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क दिइने
१४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क दिइने
मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास
मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास
डेढ करोड अकुत आर्जन अभियोगमा भोजपुरका डिभिजन वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
डेढ करोड अकुत आर्जन अभियोगमा भोजपुरका डिभिजन वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
बालेनविरुद्ध युवा संघले दियो साइबर ब्यूरोमा उजुरी
बालेनविरुद्ध युवा संघले दियो साइबर ब्यूरोमा उजुरी
बझाङमा जिप दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु
बझाङमा जिप दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु
कर्तव्य ज्यान मुद्दाका दोषी २१ वर्षपछि पक्राउ
कर्तव्य ज्यान मुद्दाका दोषी २१ वर्षपछि पक्राउ
कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको पूर्वानुमान
कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको पूर्वानुमान
साउनमा भित्रियो पौने २ खर्ब रेमिट्यान्स
साउनमा भित्रियो पौने २ खर्ब रेमिट्यान्स
परराष्ट्रमन्त्री राणा चढेको जहाज काठमाडौं ओर्लन सकेन, कोलकाता डाइभर्ट
परराष्ट्रमन्त्री राणा चढेको जहाज काठमाडौं ओर्लन सकेन, कोलकाता डाइभर्ट
प्रमुख प्रतिपक्षको अवरोधपछि मधेश प्रदेश सभा बैठक स्थगित
प्रमुख प्रतिपक्षको अवरोधपछि मधेश प्रदेश सभा बैठक स्थगित