प्रधानमन्त्रीलाई गगनको चेतावनी- उत्तेजक अभिव्यक्ति नदिनू

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १२, २०८२
|
|
५६ पटक हेरिएको
Shares
प्रधानमन्त्रीलाई गगनको चेतावनी- उत्तेजक अभिव्यक्ति नदिनू

सारांश

  •   नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उत्तेजक अभिव्यक्ति नदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।
  • प्रधानमन्त्री ओलीको उक्त निर्देशनलक्षित गर्दै कांग्रेस महामन्त्री थापाले आगामी दिनमा यस्तो प्रकारको उत्तेजक अभिव्यक्ति नदिन ध्यानाकार्षण गराएका हुन् ।
  • सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो भनेका हुन् ।

१२ जेठ, काठमाडौं । 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उत्तेजक अभिव्यक्ति नदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीको उक्त निर्देशनलक्षित गर्दै कांग्रेस महामन्त्री थापाले आगामी दिनमा यस्तो प्रकारको उत्तेजक अभिव्यक्ति नदिन ध्यानाकार्षण गराएका हुन् ।सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो भनेका हुन् । ‘

कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्नेकुरा कल्पना पनि गरिँदैन । जे जस्ता कुराहरु बाहिर सुनियो, आइन्दा त्यस्ता कुराहरु नदोहोरियोस्’, उनले भने । प्रधानमन्त्री ओलीले आइतबार नेकपा एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै जेठ १५ गते काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ
सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ
झण्डै १०० वर्षपछि जातिको जनगणना गर्दै भारत
झण्डै १०० वर्षपछि जातिको जनगणना गर्दै भारत
गौशाला २६ को भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमाथि साइबर ब्यूरोले थाल्यो छानबिन
गौशाला २६ को भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमाथि साइबर ब्यूरोले थाल्यो छानबिन
के ड्राई फ्रुट खाँदा शरीरमा सुगरको मात्रा बढ्न सक्छ ?
के ड्राई फ्रुट खाँदा शरीरमा सुगरको मात्रा बढ्न सक्छ ?
कोहलपुर–सुर्खेत प्रसारण लाइन विवाद समाधान गर्न ऊर्जामन्त्रीको निर्देशन
कोहलपुर–सुर्खेत प्रसारण लाइन विवाद समाधान गर्न ऊर्जामन्त्रीको निर्देशन
एक्सले बन्द गर्‍यो भारतका आठ हजार खाता
एक्सले बन्द गर्‍यो भारतका आठ हजार खाता
बालेनले सप्तरीदेखि सिराहा, धनुषा हुँदै महोत्तरीसम्मको यात्रा गर्ने
बालेनले सप्तरीदेखि सिराहा, धनुषा हुँदै महोत्तरीसम्मको यात्रा गर्ने
साउनदेखि कर्मचारीको पेन्सन बन्द, योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गरिने
साउनदेखि कर्मचारीको पेन्सन बन्द, योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गरिने
यू–१९ एसिया कपमा श्रीलंकाविरुद्ध युवा टोली पराजित
यू–१९ एसिया कपमा श्रीलंकाविरुद्ध युवा टोली पराजित
असार १५ सम्म विद्यालय शिक्षा ऐन पारित गरौँ भन्ने मेरो प्रयत्न छ: शिक्षामन्त्री पन्त
असार १५ सम्म विद्यालय शिक्षा ऐन पारित गरौँ भन्ने मेरो प्रयत्न छ: शिक्षामन्त्री पन्त