जुवातास खेलिरहेको अवस्थामा काभ्रेबाट १५ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ४, २०८१
|
|
२९ पटक हेरिएको
Shares
जुवातास खेलिरहेको अवस्थामा काभ्रेबाट १५ जना पक्राउ

सारांश

  • बनेपा नगरपालिका-५ बस्ने ४८ वर्षीय सुन्दर बानियाको घरमा जुवातास खेलिरहेको अवस्थामा बानियाँसमेत १५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
  • इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६ हजार २ सय ६५ रूपैयाँ र १० बुक ताससहित पक्राउ गरेको हो ।
  • यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

४ पुस, काभ्रे। बनेपा नगरपालिका-५ बस्ने ४८ वर्षीय सुन्दर बानियाको घरमा जुवातास खेलिरहेको अवस्थामा बानियाँसमेत १५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६ हजार २ सय ६५ रूपैयाँ र १० बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करदाता सेवा कार्यालय हटाउने निर्णय कार्यान्वयन नगर्न ज्ञापनपत्र
करदाता सेवा कार्यालय हटाउने निर्णय कार्यान्वयन नगर्न ज्ञापनपत्र
बोल बम यात्रा गर्न सुन्दरीजलमा भक्तजनको घुइँचो
बोल बम यात्रा गर्न सुन्दरीजलमा भक्तजनको घुइँचो
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
भागेका कैदीबन्दीलाई सम्पर्कमा नआए कारबाही हुने विभागको चेतावनी
भागेका कैदीबन्दीलाई सम्पर्कमा नआए कारबाही हुने विभागको चेतावनी
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र
धवलशमशेर राणालाई ३ लाख धरौटीमा छोड्न आदेश
धवलशमशेर राणालाई ३ लाख धरौटीमा छोड्न आदेश
पोखरा जाँदै गरेको बोलेरो धादिङमा टिपरसँग ठोक्कियो, एक जनाको मृ*त्यु
पोखरा जाँदै गरेको बोलेरो धादिङमा टिपरसँग ठोक्कियो, एक जनाको मृ*त्यु
बेइजिङ पुगे परराष्ट्रमन्त्री खनाल
बेइजिङ पुगे परराष्ट्रमन्त्री खनाल