सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २५, २०८१
|
|
२६ पटक हेरिएको
Shares
सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो

सारांश

  • आज सुन तोलामा दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ५२ हजार चार सय रुपैयाँमा कारोबार भएको  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
  • हिजो सुनको भाउ तोलाको एक लाख ५२ हजार दुई सय रुपैयाँ रहेको थियो ।
  • त्यस्तै आज चाँदीको भाउ पनि १० रुपैयाँले बढेको छ ।

२५ भदौ , काठमाण्डौ – सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ५२ हजार चार सय रुपैयाँमा कारोबार भएको  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५२ हजार दुई सय रुपैयाँ रहेको थियो ।त्यस्तै आज चाँदीको भाउ पनि १० रुपैयाँले बढेको छ । चाँदी तोलामा दश रुपैयाँले बढेर तोलाको एक हजार सात सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो  चाँदी तोलाको एक हजार सात सय५५ रुपैयाँ रहेको थियो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली सरकारको आकस्मिक बैठक, राहत र उद्धार तीव्र बनाउने निर्णय
कर्णाली सरकारको आकस्मिक बैठक, राहत र उद्धार तीव्र बनाउने निर्णय
रविले ज्ञानेन्द्र शाहीलाई भने– धोका होइन, कयौं सहकार्य बाँकी नै छ
रविले ज्ञानेन्द्र शाहीलाई भने– धोका होइन, कयौं सहकार्य बाँकी नै छ
पेस्तोल र भरुवा बन्दुकसहित ४ जना पक्राउ
पेस्तोल र भरुवा बन्दुकसहित ४ जना पक्राउ
नेपाल टेलिकमले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)
नेपाल टेलिकमले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)
सरकारमा रहेका सबै मन्त्रीहरूको मापसे जाँच गर्न हर्कको माग
सरकारमा रहेका सबै मन्त्रीहरूको मापसे जाँच गर्न हर्कको माग
घुस लिएको आरोपमा मालपोत कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
घुस लिएको आरोपमा मालपोत कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
धनगढीमा ड्युटीमा रहेका प्रहरीलाई लखेट्दै चक्कु प्रहारको प्रयास
धनगढीमा ड्युटीमा रहेका प्रहरीलाई लखेट्दै चक्कु प्रहारको प्रयास
पर्सा गाउँपालिकाको १५औ गाउसभा सप्पन्न, ३४ करोड ३१ लाखको बजेट प्रस्तुत
पर्सा गाउँपालिकाको १५औ गाउसभा सप्पन्न, ३४ करोड ३१ लाखको बजेट प्रस्तुत
मोबाइल लुट्ने गिरोहका ३ सदस्य पक्राउ
मोबाइल लुट्ने गिरोहका ३ सदस्य पक्राउ
यी हुन् ५ अध्यादेशसहित मन्त्रिपरिषद् बैठकका २८ निर्णय
यी हुन् ५ अध्यादेशसहित मन्त्रिपरिषद् बैठकका २८ निर्णय