सुनको भाउ हालसम्मकै महँगो
सारांश
- साताको कारोबारको पहिलो दिन आज (आइतबार)सुनको मूल्य दुई हजार दई सय रुपैयाँले बढेको छ ।
- सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २२ सय रुपैयाँले बढेर दुई लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको हो ।
- त्यस्तै चाँदीको मूल्य ८० रुपैयाँले घटेर प्रतितोला तीन हजार आठ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ ।
२८ मंसिर, काठमाडौं ।
साताको कारोबारको पहिलो दिन आज (आइतबार)सुनको मूल्य दुई हजार दई सय रुपैयाँले बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २२ सय रुपैयाँले बढेर दुई लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको हो । त्यस्तै चाँदीको मूल्य ८० रुपैयाँले घटेर प्रतितोला तीन हजार आठ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया