काभ्रेमा भेटियाे बम, भाेलिमात्रै निष्क्रिय पारिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २६, २०८२
|
|
१०६ पटक हेरिएको
Shares
काभ्रेमा भेटियाे बम, भाेलिमात्रै निष्क्रिय पारिने

सारांश

  • काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ नयाँ बस्तीमा बम भेटिएको छ ।
  • नयाँ बस्तीको ध्यानकुटी बिहार भित्रको चोकमा बुधबार बम भेटिएको जिल्ला प्रहरी प्रमुख कोमल शाहले जानकारी दिए ।
  • बनेपा ९ मा नयाँ बस्तीमा फेला परेको सकेट बम प्राविधिक कारण भोलि बिहान मात्रै निष्क्रिय पारिने छ ।

  २६ भदौ, काभ्रे ।

काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ नयाँ बस्तीमा बम भेटिएको छ । नयाँ बस्तीको ध्यानकुटी बिहार भित्रको चोकमा बुधबार बम भेटिएको जिल्ला प्रहरी प्रमुख कोमल शाहले जानकारी दिए ।

बनेपा ९ मा नयाँ बस्तीमा फेला परेको सकेट बम प्राविधिक कारण भोलि बिहान मात्रै निष्क्रिय पारिने छ । रातभर सेना र प्रहरीले सुरक्षा दिनेछन् । बस्तीको बिचमा भएकाले बम डिस्पोज गर्न समस्या भएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?