स्कटल्यान्डविरुद्ध नेपालले बलिङ रोज्यो, नन्दनको ठाउँमा बसिर

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ३, २०८२
|
|
४० पटक हेरिएको
Shares
स्कटल्यान्डविरुद्ध नेपालले बलिङ रोज्यो, नन्दनको ठाउँमा बसिर

सारांश

  •   स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० खेलको दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ रोजेको छ।
  •   स्कटल्यान्डको ग्लासगोमा हुने खेलमा नेपालले टस जितेपछि स्कटल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको हो।
  • आजको खेलमा नेपालले अधिकांश नेरदरल्यान्डविरुद्ध खेलकै खेलाडीलाई उतारेको छ।

३ असार, काठमाडौं । 

स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० खेलको दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ रोजेको छ।  स्कटल्यान्डको ग्लासगोमा हुने खेलमा नेपालले टस जितेपछि स्कटल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको हो। आजको खेलमा नेपालले अधिकांश नेरदरल्यान्डविरुद्ध खेलकै खेलाडीलाई उतारेको छ। चोटका कारण नन्दन यादवलाई भने आज आराम दिइएको छ।

उनको ठाउँमा बसिर अहमदलाई स्थान दिइएको छ। आइतबार नेदरल्यान्डसँग भएको खेलमा भने नेपालले पराजय भोग्नु परेको थियो। नेपालले तेस्रो सुपरओभरमा नेदरल्यान्डसँग हारेको थियो। नेपालको सुरुवाती ११ रोहित पौडेल (कप्तान), अनिल शाह (विकेट किपर), कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, ललित नारायण राजवंशी, बसिर अहमद, किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंह

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपनिर्वाचन हुने इलाम र बझाङमा मौन अवधि सुरु
उपनिर्वाचन हुने इलाम र बझाङमा मौन अवधि सुरु
तुइन खोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध, यात्रुहरु बाटोमै अलपत्र
तुइन खोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध, यात्रुहरु बाटोमै अलपत्र
समझदारीको आधारमा कर्णालीमा कांग्रेसले सरकार चलाउने बेला आएको छ : गगन थापा
समझदारीको आधारमा कर्णालीमा कांग्रेसले सरकार चलाउने बेला आएको छ : गगन थापा
मधेशकी उपसभामुख भन्छिन्– ५ सांसदमाथिको कारबाही बदर
मधेशकी उपसभामुख भन्छिन्– ५ सांसदमाथिको कारबाही बदर
सर्वोच्च अदालतको न्यायाधीशमा तीन जना सिफारिस
सर्वोच्च अदालतको न्यायाधीशमा तीन जना सिफारिस
सुन्दरीजल घुम्न गएका युवाको घट्टे खोलामा खसेर मृत्यु
सुन्दरीजल घुम्न गएका युवाको घट्टे खोलामा खसेर मृत्यु
हेम्जामा स्कोरपियोको ठक्करबाट पैदलयात्रीको मृ*त्यु
हेम्जामा स्कोरपियोको ठक्करबाट पैदलयात्रीको मृ*त्यु
अवैध लागूऔषधसहित दुई जना पक्राउ
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ८५ हजार पुग्यो
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ८५ हजार पुग्यो
“समृद्ध नेपाल र सुखी नेपाली” को सफल कार्यान्वयनको नतिजा शुरु भयोः प्रधानमन्त्री
“समृद्ध नेपाल र सुखी नेपाली” को सफल कार्यान्वयनको नतिजा शुरु भयोः प्रधानमन्त्री
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...