कांग्रेस सहमहामन्त्री आक्रमणको विरोधमा नेविसंघ द्वारा प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २१, २०८०
|
|
२७ पटक हेरिएको
Shares
कांग्रेस सहमहामन्त्री आक्रमणको विरोधमा नेविसंघ द्वारा प्रदर्शन

सारांश

  • सर्लाही जिल्लाको मलंगवा नगरपालिका बालमन्दिर चौकमा नेपाल विद्यार्थी संघ द्वारा आन्दोलन गरिएको छ।
  • नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सहमहामन्त्री तथा नेपाल तरुण दल केन्द्रीय कार्यसमितिका पूर्व अध्यक्ष महेन्द्र यादव माथि भएको  संघातिक आक्रमणको विषय लिएर दोषीलाई कारवाही गर, गृह मन्त्री रजिनामा दे भन्ने जस्ता नाराका साथ ने वि संघ ले आन्दोलन गरेका छन्।
  • सहमहामन्त्री माथि धारिलो हतियार प्रहार गरि ज्यान लिन खोज्ने व्यक्तिलाई कानूनी दायरामा ल्याई कडाभन्दा कडा कारवाही गरियोस भन्ने सरकारसँग जोडदार माग गरेका छन् ।

धिरोज यादव

२१ भदौ, सर्लाही। सर्लाही जिल्लाको मलंगवा नगरपालिका बालमन्दिर चौकमा नेपाल विद्यार्थी संघ द्वारा आन्दोलन गरिएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सहमहामन्त्री तथा नेपाल तरुण दल केन्द्रीय कार्यसमितिका पूर्व अध्यक्ष महेन्द्र यादव माथि भएको  संघातिक आक्रमणको विषय लिएर दोषीलाई कारवाही गर, गृह मन्त्री रजिनामा दे भन्ने जस्ता नाराका साथ ने वि संघ ले आन्दोलन गरेका छन्। सहमहामन्त्री माथि धारिलो हतियार प्रहार गरि ज्यान लिन खोज्ने व्यक्तिलाई कानूनी दायरामा ल्याई कडाभन्दा कडा कारवाही गरियोस भन्ने सरकारसँग जोडदार माग गरेका छन् ।

नुवाकोटाको विदुर नगरपालिका–७ बस्ने ४७ वर्षीय श्याम सापकोटालाई खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएका छन् ।
धारिलो हतियारबाट यादवको टाउकाको पछाडिको भागमामा गहिरो चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डाै जनाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु
काठमाडौँमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु
थाइल्यान्ड आइपुगे प्रधानमन्त्री ओली
थाइल्यान्ड आइपुगे प्रधानमन्त्री ओली
विमानस्थलमा युवकलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि छानबिन शुरू
विमानस्थलमा युवकलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि छानबिन शुरू
६ प्रतिशतले आर्थिक वृद्धि हुने गरी बजेट आएको छ : अर्थमन्त्री पौडेल
६ प्रतिशतले आर्थिक वृद्धि हुने गरी बजेट आएको छ : अर्थमन्त्री पौडेल
चुनाव त जित्छौं, तर जनता नजागे देशमा फेरि संकट आउनसक्छ : प्रचण्ड
चुनाव त जित्छौं, तर जनता नजागे देशमा फेरि संकट आउनसक्छ : प्रचण्ड
मधेशको सरकार गठन प्रक्रिया निन्दनीय : कांग्रेस महामन्त्री शर्मा
मधेशको सरकार गठन प्रक्रिया निन्दनीय : कांग्रेस महामन्त्री शर्मा
राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
गृहमन्त्री नारायणकाजी श्रेष्ठद्वारा सर्लाही कारागार उद्घाटन
गृहमन्त्री नारायणकाजी श्रेष्ठद्वारा सर्लाही कारागार उद्घाटन
सरकार भ्रष्ट र बिचौलियाहरूको संरक्षण गर्ने मेरूदण्डः सांसद शाही
सरकार भ्रष्ट र बिचौलियाहरूको संरक्षण गर्ने मेरूदण्डः सांसद शाही