झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर २, २०८१
|
|
६४ पटक हेरिएको
Shares
झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सारांश

  • दमक नगरपालिका वडा नम्बर-३ दीपज्योति टोलमा जंगलबाट आएको हात्तीको आक्रमणबाट सोही स्थानका ४५ वर्षीय मीनबहादुर भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
  • स्थानीय सुबिन भट्टराईको भान्सा घर भत्काउन लाग्दा छिमेकी भण्डारी धपाउन खोज्दा हात्तीले उनलाई १०० मिटर पर सम्म लखेटेर आक्रमण गरेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

 

२ मंसिर, विराटनगर — झापामा जंगली हात्तीको आक्रमणबाट आइतबार बिहान एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका वडा नम्बर-३ दीपज्योति टोलमा जंगलबाट आएको हात्तीको आक्रमणबाट सोही स्थानका ४५ वर्षीय मीनबहादुर भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्थानीय सुबिन भट्टराईको भान्सा घर भत्काउन लाग्दा छिमेकी भण्डारी धपाउन खोज्दा हात्तीले उनलाई १०० मिटर पर सम्म लखेटेर आक्रमण गरेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?