लेबनानमा भएको इजरायली हमलामा दर्जनौँको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १०, २०८१
|
|
२९ पटक हेरिएको
Shares
लेबनानमा भएको इजरायली हमलामा दर्जनौँको मृत्यु

सारांश

  •  जसमध्ये बेरुतको बास्टा क्षेत्रको बहुमंजिला आवासीय भवनमा भएको हमलामा २९ जनाको मृत्यु भएको हो ।
  • इजरायली सेनाका अनुसार  सेनाले १२ वटा हिजबुल्लाह कमान्ड सेन्टरमा आक्रमण गरेको थियो ।
  • हिजबुल्लाहको इन्टेलिजेन्स युनिट, कोस्ट–टु–सी मिसाइल युनिट र युनिट–४४००–सिरिया हुँदै इरानबाट लेबनानमा हतियार तस्करीका लागि सक्रिय  छन् ।

लेबनानमा भएको इजरायली हमलामा दर्जनौं मानिसको मृत्यु भएको छ ।  जसमध्ये बेरुतको बास्टा क्षेत्रको बहुमंजिला आवासीय भवनमा भएको हमलामा २९ जनाको मृत्यु भएको हो ।

इजरायली सेनाका अनुसार  सेनाले १२ वटा हिजबुल्लाह कमान्ड सेन्टरमा आक्रमण गरेको थियो । हिजबुल्लाहको इन्टेलिजेन्स युनिट, कोस्ट–टु–सी मिसाइल युनिट र युनिट–४४००–सिरिया हुँदै इरानबाट लेबनानमा हतियार तस्करीका लागि सक्रिय  छन् । सेनाले यी कमान्ड सेन्टरहरू इजरायल विरुद्ध आतङ्कवादी आक्रमणको योजना बनाउन

कार्यान्वयन गर्न र दक्षिणी लेबनानमा सक्रिय  सैनिकहरू विरुद्धको आतङ्कवादी गतिविधिको निगरानी गर्न प्रयोग गरिएको जनाएको छ । यसैबीच, लेबनानको स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको सङ्ख्या वृद्धि भई २० जना पुष्टि भएको तथा मृतकको सङ्ख्या बढ्न सक्ने  रिपोर्ट गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुमना श्रेष्ठले मागिन् प्रधानमन्त्रीको राजीनामा
सुमना श्रेष्ठले मागिन् प्रधानमन्त्रीको राजीनामा
रुपन्देही अदालतबाटै रिहा हुनेछन् रवि
रुपन्देही अदालतबाटै रिहा हुनेछन् रवि
बलिउड अभिनेता गोविन्दा मुम्बईको अस्पतालमा भर्ना
बलिउड अभिनेता गोविन्दा मुम्बईको अस्पतालमा भर्ना
ढल्केबर सबस्टेसन ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित
ढल्केबर सबस्टेसन ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित
केपी ओलीले प्रधानमन्त्री मातहत लगेका तीन विभाग मन्त्रालयमै फर्काउने सरकारको निर्णय
केपी ओलीले प्रधानमन्त्री मातहत लगेका तीन विभाग मन्त्रालयमै फर्काउने सरकारको निर्णय
करणले केसी लिए नेपालका लागि दोस्रो विकेट
करणले केसी लिए नेपालका लागि दोस्रो विकेट
मुम्बई इन्डियन्सका कप्तान हार्दिकलाई २४ लाख जरिवाना
मुम्बई इन्डियन्सका कप्तान हार्दिकलाई २४ लाख जरिवाना
यु–१९ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज श्रीलङ्काको सामना गर्दै
यु–१९ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज श्रीलङ्काको सामना गर्दै
पोखराविरुद्ध लुम्बिनीका कप्तान रोहितले बनाए अर्धशतक
पोखराविरुद्ध लुम्बिनीका कप्तान रोहितले बनाए अर्धशतक
दुई पत्रकारलाई संसद् प्रवेशमा रोक
दुई पत्रकारलाई संसद् प्रवेशमा रोक