Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

आन्दोलन उग्र बन्दै गएपछि बरहथवामा फेरि कर्फ्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष २२, २०८०
|
|
४८ पटक हेरिएको
Shares
आन्दोलन उग्र बन्दै गएपछि बरहथवामा फेरि कर्फ्यु

सारांश

  • अस्पताल स्तरोन्नतिको विषयमा भएको विवादले उग्ररुप लिएपछि सर्लाहीको बरहथवामा फेरि कर्फ्यु आदेश जारी भएको छ ।
  • आइतरबार पनि आन्दोलन उग्र भएपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले फेरि कर्फ्यु आदेश जारी गरेका हुन् ।
  • प्रशासनले आज दिउँसो १२:४५ बजेदेखि भोलि बिहान ८ बजेसम्मका निम्ति कर्फ्यु आदेश जारी गरेको हो ।

२२ पुस, काठमाडौं । अस्पताल स्तरोन्नतिको विषयमा भएको विवादले उग्ररुप लिएपछि सर्लाहीको बरहथवामा फेरि कर्फ्यु आदेश जारी भएको छ ।

आइतरबार पनि आन्दोलन उग्र भएपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले फेरि कर्फ्यु आदेश जारी गरेका हुन् ।प्रशासनले आज दिउँसो १२:४५ बजेदेखि भोलि बिहान ८ बजेसम्मका निम्ति कर्फ्यु आदेश जारी गरेको हो । गएको शुक्रबार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो । यहाँ प्रदर्शनकारीले साहको शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणहिटीमा सभा गर्न नपाएपछि राजावादीहरूको आन्दोलन बालुवाटारतिर सोझियो
नारायणहिटीमा सभा गर्न नपाएपछि राजावादीहरूको आन्दोलन बालुवाटारतिर सोझियो
सुदूरपश्चिममा कांग्रेस र नागरिक उन्मुक्तिबीच खटपट, उद्योगमन्त्री चौधरीलाई बर्खास्त गर्ने तयारी
सुदूरपश्चिममा कांग्रेस र नागरिक उन्मुक्तिबीच खटपट, उद्योगमन्त्री चौधरीलाई बर्खास्त गर्ने तयारी
देशभर पश्चिमी वायुको आंशिक प्रभाव: तराईमा कुहिरो र हुस्सुको जोखिम
देशभर पश्चिमी वायुको आंशिक प्रभाव: तराईमा कुहिरो र हुस्सुको जोखिम
काठमाडौं महानगरको इन्धन खर्च २२ करोड ६७ लाख रुपैयाँ
काठमाडौं महानगरको इन्धन खर्च २२ करोड ६७ लाख रुपैयाँ
नेकपा एमाले केन्द्रीय समितिको बैठक आजदेखि। 
नेकपा एमाले केन्द्रीय समितिको बैठक आजदेखि। 
सभामुख पदका लागि डीपी अर्यालले दिए उम्मेदवारी
सभामुख पदका लागि डीपी अर्यालले दिए उम्मेदवारी
दक्षिण कोरियाका अर्थमन्त्री चोइद्वारा मन्त्री पदबाट राजीनामा
दक्षिण कोरियाका अर्थमन्त्री चोइद्वारा मन्त्री पदबाट राजीनामा
कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
कानूनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण र लगानी वृद्धि सरकारको प्राथमिकतामाः प्रधानमन्त्री
कानूनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण र लगानी वृद्धि सरकारको प्राथमिकतामाः प्रधानमन्त्री
छापियो एक करोड ४२ लाखभन्दा बढी मतपत्र
छापियो एक करोड ४२ लाखभन्दा बढी मतपत्र