रुसमा पुनः भूकम्पको शक्तिशाली धक्का, सुनामीको चेतावनी जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १८, २०८२
|
|
५६ पटक हेरिएको
Shares
रुसमा पुनः भूकम्पको शक्तिशाली धक्का, सुनामीको चेतावनी जारी

सारांश

  • आइतबार रुसको पूर्वी भागमा अवस्थित कुरिल टापु नजिकैको कामचट्का क्षेत्रमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ।
  • यसको तीव्रता रिक्टर स्केलमा ६.
  • ७ मापन गरिएको छ।

१८ साउन, काठमाडौं ।

आइतबार रुसको पूर्वी भागमा अवस्थित कुरिल टापु नजिकैको कामचट्का क्षेत्रमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ। यसको तीव्रता रिक्टर स्केलमा ६.७ मापन गरिएको छ। भूकम्पपछि रूसमा सुनामीको चेतावनी जारी गरिएको छ।

यसअघि गत हप्ता सोही क्षेत्रमा ८.८ म्याग्निच्युडको ठुलो भूकम्प गएको थियो। त्यसपछि अमेरिका, रुस र जापान लगायतका देशमा सुनामी चेतावनी जारी गरिएको थियो। कामचट्का प्रायद्वीपमा आएको भूकम्पपछि रुसको आपतकालीन सेवा मन्त्रालयले तीन जिल्लामा सुनामी छाल आउन सक्ने चेतावनी दिएको छ। मन्त्रालयले स्थानीय प्रशासन र नागरिकलाई सतर्क रहन र तटीय क्षेत्रबाट टाढा रहन सल्लाह दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीको हरिवनमा सवारी दुर्घटना, एक जनाको मृ*त्यु, अर्का गम्भीर घाइते
सर्लाहीको हरिवनमा सवारी दुर्घटना, एक जनाको मृ*त्यु, अर्का गम्भीर घाइते
हाम्रा दूतावास कुखुराको खोरभन्दा साना छन् : परराष्ट्रमन्त्री
हाम्रा दूतावास कुखुराको खोरभन्दा साना छन् : परराष्ट्रमन्त्री
पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले भने : भाषण गर्ने मात्र होइन्, एक्सनमा उत्रिन्छु
पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले भने : भाषण गर्ने मात्र होइन्, एक्सनमा उत्रिन्छु
एक दर्जन स्थानमा राजमार्ग अवरुद्ध, १० असोजभित्र सञ्चालन गर्ने लक्ष्य
एक दर्जन स्थानमा राजमार्ग अवरुद्ध, १० असोजभित्र सञ्चालन गर्ने लक्ष्य
आफैँलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु
आफैँलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
‘सिनियर’ अनमीलाई सुरक्षित गर्भपतनसम्बन्धी तालिम
‘सिनियर’ अनमीलाई सुरक्षित गर्भपतनसम्बन्धी तालिम
मकवानपुरमा साबेलले हानेर आफ्नै साथीको हत्या
मकवानपुरमा साबेलले हानेर आफ्नै साथीको हत्या
हेटौँडा-काठमाडौं जोड्ने सबै सडक अवरुद्ध
हेटौँडा-काठमाडौं जोड्ने सबै सडक अवरुद्ध
बझाङमा भूकम्पमा परी दुई जना घाइते, राजमार्ग अवरुद्ध
बझाङमा भूकम्पमा परी दुई जना घाइते, राजमार्ग अवरुद्ध