ज्वाइन आवर हैण्ड्स संस्थाले मनाए छैठौं वाषिर्कोत्सव

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक २०, २०८०
|
|
५० पटक हेरिएको
Shares
ज्वाइन आवर हैण्ड्स संस्थाले मनाए छैठौं वाषिर्कोत्सव

सारांश

  • सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा रहेको ज्वाइन आवर हैण्ड्स नामक सामाजिक संस्थाले मायाको चिनो प्रदान गर्दै आफ्नो छैठौं बार्षिक उत्सव सम्पन्न गरेका छन् ।
  • हामी सँग हातमा हात जोडौं´भन्ने सिद्धान्तलाई आत्मसात् गर्दै संस्थाका अध्यक्ष सुजित चौधरीले बोल्दै भने “सामाजिक क्षेत्रमा हामीले लागु औषध नियन्त्रण नि: शुल्क ब्लड ग्रुपिङ कार्यक्रम , गरीब र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, अपाङ्गता भएका ब्यक्तिहरुको क्षमता अभिवृद्धि कार्यक्रम, मलंगवा नगरपालिका द्वारा संचालित साक्षर अभियान वडा नं ९ र १० , बृहत् सरसफाई, आधारभूत तहका हाजिरी जवाफ प्रतियोगिता, बाल मन्दिरमा न्यानो कपडा वितरण युथ रेडक्रस सर्कल काठमाण्डौ संयोकत्वमा न्यानो लुगा तथा कपडा वितरण र सुन्दर र विकसित मलंगवाको परिकल्पना विषयक गोष्ठी जस्ता कार्य गर्दै आईरहेका छौ”भन्दै बताए।
  • संस्थापक अध्यक्षका अनुसार प्रत्येक बर्ष बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको समेत जानकारी दिएका छन् ।

२० कार्तिक, सर्लाही । सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा रहेको ज्वाइन आवर हैण्ड्स नामक सामाजिक संस्थाले मायाको चिनो प्रदान गर्दै आफ्नो छैठौं बार्षिक उत्सव सम्पन्न गरेका छन् ।

हामी सँग हातमा हात जोडौं´भन्ने सिद्धान्तलाई आत्मसात् गर्दै संस्थाका अध्यक्ष सुजित चौधरीले बोल्दै भने “सामाजिक क्षेत्रमा हामीले लागु औषध नियन्त्रण नि: शुल्क ब्लड ग्रुपिङ कार्यक्रम , गरीब र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, अपाङ्गता भएका ब्यक्तिहरुको क्षमता अभिवृद्धि कार्यक्रम, मलंगवा नगरपालिका द्वारा संचालित साक्षर अभियान वडा नं ९ र १० , बृहत् सरसफाई, आधारभूत तहका हाजिरी जवाफ प्रतियोगिता, बाल मन्दिरमा न्यानो कपडा वितरण युथ रेडक्रस सर्कल काठमाण्डौ संयोकत्वमा न्यानो लुगा तथा कपडा वितरण र सुन्दर र विकसित मलंगवाको परिकल्पना विषयक गोष्ठी जस्ता कार्य गर्दै आईरहेका छौ”भन्दै बताए।

संस्थापक अध्यक्षका अनुसार प्रत्येक बर्ष बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको समेत जानकारी दिएका छन् । संस्थाका अध्यक्ष सुजित चौधरीको अध्यक्षता तथा समाजवादी विद्यार्थी युनियनको केन्द्रीय सदस्य विनोद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा समाजवादी विद्यार्थी युनियन सर्लाहीका उपाध्यक्ष राम प्रवेश साह, संस्थापक राजेश पंडित, कर्यक्रम संयोजक विवेक साह, सदस्य मुन्ना, चौधरी, विक्रम पटेल, अमित साह पत्रकारको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमरेश सिंहले ५ जिल्ला बाहेक अरु जिल्ला विदेशीलाई दिउ भनेपछि संसद्‍मा हंगामा
अमरेश सिंहले ५ जिल्ला बाहेक अरु जिल्ला विदेशीलाई दिउ भनेपछि संसद्‍मा हंगामा
जेनजी प्रतिनिधिसँगको सम्झौता मन्त्रिपरिषद्‍बाट अनुमोदन, राजपत्रमा प्रकाशित गर्ने
जेनजी प्रतिनिधिसँगको सम्झौता मन्त्रिपरिषद्‍बाट अनुमोदन, राजपत्रमा प्रकाशित गर्ने
बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृ*त्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृ*त्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टमा पोथस नियुक्त
राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टमा पोथस नियुक्त
सशस्त्र प्रहरी महानिरीक्षक कप : एपिएफ ‘ए’ र पुलिस स्कुल सेमिफाइनलमा
सशस्त्र प्रहरी महानिरीक्षक कप : एपिएफ ‘ए’ र पुलिस स्कुल सेमिफाइनलमा
कांग्रेसको स्वयंसेवक परिचालन उपसमितिमा ५ सदस्य मनोनीत
कांग्रेसको स्वयंसेवक परिचालन उपसमितिमा ५ सदस्य मनोनीत
भियतनामका उपराष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
भियतनामका उपराष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
सशस्त्र प्रहरीको प्रवक्तामा कालिदास धौवजी
सशस्त्र प्रहरीको प्रवक्तामा कालिदास धौवजी
म्यानमारमा बाढीका कारण दुई सय बढीको मृत्यु, पाँच लाख मानिसहरू प्रभावित
म्यानमारमा बाढीका कारण दुई सय बढीको मृत्यु, पाँच लाख मानिसहरू प्रभावित