Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नेपाल कबड्डी लिगको पहिलो संस्करणको उपाधि जनकपुर नाइट्सलाई

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ १९, २०८१
|
|
३५ पटक हेरिएको
Shares
नेपाल कबड्डी लिगको पहिलो संस्करणको उपाधि जनकपुर नाइट्सलाई

सारांश

  • नेपाल कबड्डी लिगको पहिलो संस्करणको उपाधि जनकपुर नाइट्सले जितेको छ।
  • त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार भएको फाइनलमा खेलमा काठमाडौँ माभरिक्सलाई ४५–४१ ले पराजित गर्दै जनकपुरले उपाधि जितेको हो।
  •   उपाधिसँगै जनकपुरले पाँच लाख रुपैयाँ प्राप्त गर्‍यो।

 

काठमाडौँ । नेपाल कबड्डी लिगको पहिलो संस्करणको उपाधि जनकपुर नाइट्सले जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार भएको फाइनलमा खेलमा काठमाडौँ माभरिक्सलाई ४५–४१ ले पराजित गर्दै जनकपुरले उपाधि जितेको हो।  उपाधिसँगै जनकपुरले पाँच लाख रुपैयाँ प्राप्त गर्‍यो। उपविजेता काठमाडौँले भने दुई लाखमा चित्त बुझायो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?