उपत्यकामा मात्रै प्रहरीका ३४६ सवारी जलाइए

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ३, २०८२
|
|
२७ पटक हेरिएको
Shares
उपत्यकामा मात्रै प्रहरीका ३४६ सवारी जलाइए

सारांश

  • जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीका सवारी साधनतर्फ पनि ठूलो क्षति भएको छ ।
  • काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै प्रहरीका ३४६ सवारी साधानहरू जलेको पाइएको छ ।
  • काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसएसपी शेखर खनालका अनुसार ३४६ सवारीमा क्षति भएको हो ।

३ असोज, काठमाडौं ।

जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीका सवारी साधनतर्फ पनि ठूलो क्षति भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै प्रहरीका ३४६ सवारी साधानहरू जलेको पाइएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसएसपी शेखर खनालका अनुसार ३४६ सवारीमा क्षति भएको हो ।

जसमध्ये चार पांग्रे हेभी सवारी २४ वटा छन् । चार पांग्रे नै लाइट गाडी १०४ जना जलाइएको छ । दुई पांग्रे सवारी २१८ गरी ३४६ सवारी जलाइएको प्रहरीले बताएको छ । ठूलो मात्रामा सवारी जलेका कारण दैनिक पुलिसिङ तथा ड्युटीमा समेत असर परेको प्रहरीले बताउँदै आएको छ । केही संस्थाहरूले भने अहिले विभिन्न प्रहरी चौकी तथा बिटहरूलाई मोटरसाइकल हस्तान्तरण समेत गर्न थालेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोलि ३ हजार प्रहरी स्ट्याण्डबाई, टुँडिखेल र संसद भवनमा उच्च निगरानी
भोलि ३ हजार प्रहरी स्ट्याण्डबाई, टुँडिखेल र संसद भवनमा उच्च निगरानी
पाँच महिनामा नेपालको व्यापार घाटा ५ खर्ब ८७ अर्ब
पाँच महिनामा नेपालको व्यापार घाटा ५ खर्ब ८७ अर्ब
भवन निर्माणमा घुस : इन्जिनियर सहितका कर्मचारी अख्तियारको फन्दामा
भवन निर्माणमा घुस : इन्जिनियर सहितका कर्मचारी अख्तियारको फन्दामा
झापामा गोली चल्यो, दुई जना गम्भीर घाइते
झापामा गोली चल्यो, दुई जना गम्भीर घाइते
नेपाली आरोहीको निधनमा प्रधानमन्त्री बालेनको श्रद्धाञ्जली
नेपाली आरोहीको निधनमा प्रधानमन्त्री बालेनको श्रद्धाञ्जली
रवीन्द्र मिश्रलाई ५ दिन म्याद थप
रवीन्द्र मिश्रलाई ५ दिन म्याद थप
पाल्पामा डढेलोले जङ्गल सखाप हुँदै
पाल्पामा डढेलोले जङ्गल सखाप हुँदै
लुम्बिनीमा आफ्नो कार्यक्रममा मान्छे नआएपछि खाली कुर्सीलाई भाषण सुनाएर फर्के ओली
लुम्बिनीमा आफ्नो कार्यक्रममा मान्छे नआएपछि खाली कुर्सीलाई भाषण सुनाएर फर्के ओली
देशमा मनाइने हरेक पर्वले विविधतामा एकता र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गरेको छ : उपराष्ट्रपति
देशमा मनाइने हरेक पर्वले विविधतामा एकता र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गरेको छ : उपराष्ट्रपति
सर्लाहीमा मोटरसाइकल एकआपसमा ठोकिँदा २ जनाको मृ*त्यु, २ घाइते
सर्लाहीमा मोटरसाइकल एकआपसमा ठोकिँदा २ जनाको मृ*त्यु, २ घाइते