Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

आयोगले सहसचिवका लागि ११ जनालाई सिफारिस

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १, २०८१
|
|
४४ पटक हेरिएको
Shares
आयोगले सहसचिवका लागि ११ जनालाई  सिफारिस

सारांश

  • आयोगले लिखित र अन्तरवार्ता प्रक्रियाद्वारा ११ र वैकल्पिक तीन उम्मेदवारको नाम सिफारिस गरेको हो ।
  • बढुवाका लागि सिफारिस हुनेहरूमा काठमाडौं चन्द्रागिरिका रोशन ज्ञवाली, सुर्खेत वीरेन्द्रनगरका यज्ञ पुरी, पर्वत फलेवासका मोतीराम सापकोटा, धादिङ बेनीघाटकी सिर्जना थपलिया र कञ्चनपुर भीमदत्तका धर्मराज जोशी छन्।
  • यस्तै स्याङ्जा आँधीखोलाका धोकलराज ढकाल, स्याङ्जा अर्जुनचौपारीका हेमराज अर्याल, गुल्मी मालिकाका मुक्तिराम अर्याल, ओखलढुङ्गा सिद्धिचरणका रुद्र कार्की, कास्की पोखराका ध्रुव गिरी र स्याङ्जा पुतलीबजारका टकनाथ लम्साल पनि सिफारिसमा परेका छन्।

 

१ फागुन,  काठमाडौं : लोक सेवा आयोगले ​राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) का लागि ११ जनाको नाम सिफारिस गरेको छ। आयोगले लिखित र अन्तरवार्ता प्रक्रियाद्वारा ११ र वैकल्पिक तीन उम्मेदवारको नाम सिफारिस गरेको हो ।

बढुवाका लागि सिफारिस हुनेहरूमा काठमाडौं चन्द्रागिरिका रोशन ज्ञवाली, सुर्खेत वीरेन्द्रनगरका यज्ञ पुरी, पर्वत फलेवासका मोतीराम सापकोटा, धादिङ बेनीघाटकी सिर्जना थपलिया र कञ्चनपुर भीमदत्तका धर्मराज जोशी छन्।

यस्तै स्याङ्जा आँधीखोलाका धोकलराज ढकाल, स्याङ्जा अर्जुनचौपारीका हेमराज अर्याल, गुल्मी मालिकाका मुक्तिराम अर्याल, ओखलढुङ्गा सिद्धिचरणका रुद्र कार्की, कास्की पोखराका ध्रुव गिरी र स्याङ्जा पुतलीबजारका टकनाथ लम्साल पनि सिफारिसमा परेका छन्। रहेका छन् । लोक सेवा आयोगको सिफारिससँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरूको बढुवा गर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंको आदेश
रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंको आदेश
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै परेको निवेदनको पेशी न्यायाधीश शर्माको इजलासमा
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै परेको निवेदनको पेशी न्यायाधीश शर्माको इजलासमा
रवि लामिछानेको चितवनमा बयान जारी, आजै सकाउने प्रयास
रवि लामिछानेको चितवनमा बयान जारी, आजै सकाउने प्रयास
प्रधानमन्त्रीले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्दै
प्रधानमन्त्रीले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्दै
शेखरको प्रश्न- ठूलो पार्टी भएर पनि कांग्रेसले सत्ताको चाबी किन लिन सक्दैन ?
शेखरको प्रश्न- ठूलो पार्टी भएर पनि कांग्रेसले सत्ताको चाबी किन लिन सक्दैन ?
रिंकुको शंकास्पद मृत्यु प्रकरणमा पञ्चायतमा सहभागी ३ जना पक्राउ
रिंकुको शंकास्पद मृत्यु प्रकरणमा पञ्चायतमा सहभागी ३ जना पक्राउ
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
रौतहटबाट ३ सय ३४ केजी गाँजा बरामद
रौतहटबाट ३ सय ३४ केजी गाँजा बरामद
चुनावी माहोल अझै बनिसकेको छैन : अध्यक्ष ओली
चुनावी माहोल अझै बनिसकेको छैन : अध्यक्ष ओली
पाकिस्तानमा पनि भुकम्पको धक्का
पाकिस्तानमा पनि भुकम्पको धक्का